News Summary from Nepal for Sunday, August 20, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Chief Justice nominee Shrestha to face parliamentary hearing on Monday His nomination needs to be approved by a joint parliamentary committee before the President appoints him. Multinationals see profits fluctuate due to slowdown The firms say they are uncertain about the course consumer spending will take in the days to come. Valley Traffic is making GaPaSe checks ‘more stringent’ at Chobhar Police say they have found an increasing number of people driving under the influence of drugs. A panoply of diverse art forms Siddhartha Art Gallery’s recent exhibition incorporates a myriad of artistic visions—unbounded and unrestricted. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati आठ वर्षदेखि सुस्ताएको तातोपानी र रसुवा भन्सार नाकाबाट लक्ष्यभन्दा ४० प्रतिशत धेरै राजस्व फूलकुमारीले जन्माएको बच्चा अस्पतालबाटै गायब पार्ने प्रेमी र डाक्टर पक्राउ अमेरिकामा पनि चल्यो मेसीको जादु सुन प्रकरण सिआइबीले नै टुंगोमा पुर्‍याउँछ: गृहमन्त्री श्रेष्ठ विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्री थापाले पठाए एमाले र राप्रपालाई पत्र भोलि फेरि सर्वदलीय बैठक बस्ने, संसद बैठक बस्दै नबसी मंगलबारसम्म स्थगित सम्भवत: भोलिको बैठकपछि सदन खुल्छ: रवि लामिछाने एक डलरको खरिद मूल्य १३३ रूपैयाँ २७ पैसा कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily परिवार नियोजनमा अझै भ्रम : पुरुष डराउँछन् महिलाको बन्ध्याकरण गराउँछन् परिवार योजना दम्पती मिलेर बनाए पनि नियोजनमा पुरुषहरुको सहभागिता अति न्यून छ । यसले गर्दा परिवार नियोजन गर्न पुरुष डराएर आफू पछि सर्ने महिलालाई अघि सार्ने गरेको देखिएको छ । लुम्बिनीमा स्थायी बन्ध्याकरण गराउने पुरुषको संख्या अपेक्षाकृतरुपमा बढ्न सकेको छैन । पाकिस्तानमा बस र ट्रक ठोक्किँदा १६ जनाको मृत्यु पाकिस्तानको हाफिजावाद जिल्लास्थित पिण्डी भट्टियान नजिकै राजमार्गमा डिजेल ढुवानी गरिरहेको पिकअप ट्रकसँग यात्रुवाहक बस ठोक्किएर आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 20, 2023 10:10 AM · 925 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion