News Summary from Nepal for Saturday, September 2, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal homes in on Hangzhou Asiad medals despite many hurdles The country had returned with a single medal in each of the past three editions of the Games. Maoist Centre gearing up for elections four years away Under the party’s Mission-84 campaign, leaders plan to meet in person 2.5 million voters and boost the party’s membership to 800,000. After the moon, India launches rocket to study the sun Scientists hope to learn more about the effect of solar radiation on the thousands of satellites in orbit, a number growing with the success of ventures. Nuwakot lawmakers draw prime minister’s attention towards plights of Banchare Danda locals They hand over a memorandum to the prime minister demanding the government implement past agreements. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बुटवलमा एमालेको लुम्बिनी प्रदेश अधिवेशन सुरू विदेश हुँदा देशको माया त लाग्छ नि तर… सरकारले सुशासनको पक्षमा काम गरिरहेको छ: वर्षमान पुन अटेरी भाको छ मन! राजदूत थापाले महासचिव गुटेर्रेस समक्ष प्रस्तुत गरे ओहोदाको प्रमाणपत्र नेपालका मुख्य सहरमा निर्यात हुन्छ ताराखोलाको ढुङ्गा बसको सिट छाड्न नमानेपछि चर्केको विद्रोह (युट्युबमा) आजबाट सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily एमालेबाहेक १० पार्टी मिले पनि देश चलाउन सक्दैनन् : ओली पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाहेक अन्य दस पार्टी मिलाएर गठबन्धन गरे पनि देश चलाउन नसक्ने बताएका छन् । अहिलेको गठबन्धन सरकारले देशलाई संकटमा लगेको भन्दै ओलीले देशलाई सफल अवतरण गराउने पार्टी एमालेमात्रै रहेको दाबी गरे । तीजमा लुगा र गहना होइन्, सोच परिवर्तन गर्नुस् : उपाध्यक्ष शाक्य नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले तीज पर्वको शैली र संस्कृतिमा रुपान्तरण ल्याउन जरुरी रहेको बताएकी छन् । तीजमा लुगा र गहनामा भन्दा पनि विचारमा रुपान्तरण ल्याउन जरुरी हरेको उनको भनाइ छ । पार्टी नेतृत्व तत्काल परिवर्तन हुँदैन : एमाले उपाध्यक्ष पौडेल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेभित्र नेता, नीति, विधि र विचारमा कुनै समस्या नरहेको दाबी गरेका छन् । उनले पार्टी नेतृत्वको विषयलाई जोडेर गलत मनसायले प्रचार गरिएको भन्दै पार्टीको नेतृत्व केपी ओलीभन्दा अरुबाट तत्काल हुन नसक्ने बताएका छन् । मुलुक ठूला दलको सिन्डिकेटको सिकार : लिङदेन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेलले मुलुक ठूला राजनीतिक दलको सिन्डिकेटको सिकार बनेको आरोप लगाएका छन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 2, 2023 10:10 AM · 998 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion