News Summary from Nepal for Sunday, September 3, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Two dead, 12 injured in road accident in Pepsicola A CCTV footage from the incident site showed that the bus veered off its lane, turned turtle and collided with an oncoming pickup van, a motorcycle and a scooter. Nepal beat Bhutan by three wickets The women’s cricket team bolstered chances to earn a semi-final berth in the ICC World T20 World Cup Asia Region Qualifier with the third victory in a row. Kathmandu metropolis starts dumping truckloads of cables at Banchare Danda Local residents, representatives have objected to the metropolitan city’s move. Mahouts take a hazardous job in their stride ‘We might get attacked by wild elephants or our elephants might get stuck in the mud’, says a mahout. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati नेपाल-भारतबीचको क्रिकेट हेर्न मेयर बालेन शाह श्रीलंका जाने लिखुपिके गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा डिपी अर्याललाई कार्यवाहक दिएर श्रीलंका गए रवि लामिछाने कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै ललितपुरमा प्रदर्शन (तस्बिरहरू) बर्दियामा कारागारको पर्खालबाट हाम फालेर भागे कैदी चितवन राष्ट्रिय निकुञ्जमा भेटियो गैंडाको हाडखोर कोशी सरकार विरूद्धको मुद्दा पूर्ण इजालसमा सुनुवाइ गर्न आदेश हवाई सेवा सञ्चालनको नयाँ मापदण्ड तयार कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ‘पीपीपी’ मोडलमा चलाउने सरकारको तयारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवास्थित गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पब्लिक–प्राइभेट–पार्टनरसीप (पीपीपी) मोडेलमा सञ्चालन गर्ने तयारी भएको जानकारी दिएका छन् । विश्वविद्यालयमा तालाबन्दी भए सरकारले हस्तक्षेप गर्छ : गृहमन्त्री गृहमन्त्री नारायणकाजी श्रेष्ठले विश्वविद्यालयमा हुने गैर प्राज्ञिक गतिविधिको अन्त्य हुनुपर्ने र त्यस्ता गतिविधि भए सरकारले हस्तक्षेप गरी नियन्त्रणमा लिने बताएका छन् ।आईतबार विश्वविद्यालय समन्वय समितिको बैठकमा बोल्दै उनले विश्वविद्यालयहरुलाई शान्ति क्षेत्रका रुपमा स्थापित गर्नुपर्ने औंल्याए । पर्सा निकुञ्जको खोरमा थपिए बाघ‚ थपिएन बजेट र कर्मचारी पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारमा उद्धार गरी ल्याइएका बाघ थपिने क्रमसँगै कर्मचारीका जिम्मेवारी पनि थपिदैंछ । ठोरी गाउँपालिका–५ सुवर्णपुरबाट शनिबार ल्याइएकी करिब ९ वर्षीया बघिनीसमेत थपिएपछि अब निकुञ्जकर्मीले स्याहार्नु पर्ने बाघको संख्या पनि ३ पुगेको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 3, 2023 10:10 AM · 1,187 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion