gas station/restaurant kholera majjale paisa kamauna paryo yar . yo sala IT ma kaam garera ta khei hune wala chaina ho ...no money no honey
safalshyam · Sep 4, 2023 11:01 AM · 13,404 views
"जान्ने मान्छे कोइ भए बोल , सजिलो काम संसारमा के होला ? जे गर्न नि गारो हलो जोति खान खोजे, हल्लै जोत्न गारो गीत गएर खान खोजे , गित्तै गाउन गारो सुति सुति खान्छु भन्दा, ढाड दुखेर मार्यो , ऐया ढाड दुखेर मार्यो . " भन्या जस्तो भएछ
edv2023 · Sep 4, 2023 11:21 AM
Business gardha...sochnu parni kura... location locatin location.... ani competition, competition competition... location vaneko afno business ali attract garnae customer vako thou... (hood area ma expensive restaurant chaldaina). need to know where the customers who can pay for your business live... competition vaneko... make sure the competition is 'as far away as possible' ... ra voli ko deen ma pani business chalyo vanae competition auna na milos... nepal ko case ma...airport vitra ko coffee shop...has no competition ... so they print money. yo location ra competition ko combination milyo vanae business will do great... if you look at business for sale in websites bizbuyandsell.. almost all of the businesses that are selling for very high price compared to the others in their industry...most of them have one sentence added in their advertisment.. no competition in...2 miles, 5, miles 10 miles..etc no competiton means... you can raise the price as much as you like ..
swingtrade · Sep 4, 2023 11:50 PM
दशै नी आउन लाग्यो खसी ढाल्नी, खसीको सुकुटी बनाउनी ब्यापार
Khaobaadi_Netaa · Sep 5, 2023 10:51 AM
हामि हरु ठाउमा सटिक प्रश्न गर्न जान्दैनौ वा गर्दैनौ, गरिहाले पनि सुस्ते को संघया दिन पछि पर्सैनौ . अरुलाई आर्थिक रुपमा निचा देखाएर आफु ठुलो र बाठो देखाउन खोजेका हुन? बाउ बाजेले आर्जेको बिद्ता म पनि सरेको छ भन्दै गर्ब गर्ने हरु बाउ बाजेले घीउ खाएका थिए मेरो हात सुङ्ग भन्ने हरु हुतिहारा मात्र होईन आफु को भनि आफैले चिन्न नसकेको मानिस हरुमा गनिन्छन | यस्ता मानिस हरु " जवाई तपाइको यिनले लगाएको टोपी चै मेरो" भन्ने कथाका पात्र झैँ हुन् | एक जना धेरै लामो समय पछि मामाघर जादै थियो र बाटामा एउटालाई पनि लौ हिड भनि साथ् लिएर गए पछि साझ घर आएकी सासुले बाबु हरुलाई चिनिन भन्दा यो साथ् गएको ठिटोले "यी हजुरका भान्जा हर्क बहादुर पासाङ्ग अनि यिनले लगाएको टोपी चै मेरो हो नेपालमा जन्मेर अमेरिकामा हुर्केको नातिले हजुर आमाको सोधाइ प्रति दिएको उत्तर यस्तो थियो " हाम्री हजुर आमा पनि कस्ती , आफ्नै छोराको नाम म संग सोध्छिन " | उनले नातिलाई जिस्क्याउदै "ए" तेरो बाउको नाम के हो भनि सोधेकी हुनु पर्छ |नेपालीमा सुस्ते भन्नाले के के जनाउछ त ?
bandedv2023 · Sep 5, 2023 11:27 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion