News Summary from Nepal for Friday, September 8, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Prime minister wants transitional justice bill endorsed before his US visit Sub-panel of Law and Human Rights Committee will start detailed discussions on the bill tomorrow. Leaders expect some consensus among major parties today. Nepal Police says it has so far issued 139 red notices Speakers at an event held in Kathmandu to mark Interpol’s centenary highlighted the importance of its coordination. Nepal fail to earn ICC Women’s T20 World Cup Global Qualifier berth The national women’s team face 46-run defeat at the hands of Thailand in the semi-final of the Asia Qualifier. Bucket Biryani’s budget-friendly feast The eatery in Buddhanagar offers good food at very affordable prices. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati चीनले आइफोन प्रतिबन्ध लगाउने रिपोर्टपछि एप्पलले दुई दिनमै गुमायो दुई सय बिलियन डलर  प्रधानमन्त्रीको अमेरिका भ्रमण टोली २४ सदस्यीय ट्रम्पले धोनीलाई बोलाएर खेले गल्फ थाल ठटाएर, सिठ्ठी फुकेर चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको माइतीघरमा प्रदर्शन (तस्बिरहरू) नाटक 'चित्कारको व्यापार' मञ्चन (तस्बिरहरू) आरती साहको न्याय माग्दै धर्ना बसेका परिवारले माइतीघरमा मुण्डन गरे कपाल (तस्बिरहरू) बागमतीका ८९ वडामा सुरू हुन सकेन माओवादीको विशेष रूपान्तरण अभियान चौधरी ग्रुप र भारतको अदानी ग्रुपबीच सिमेन्ट व्यवसायका लागि रणनीतिक साझेदारी कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily एमाले नेता कार्कीले लिए कोशीको मुख्यमन्त्रीमा शपथ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ लिएका छन् । शुक्रबार एक समारोहबीच प्रदेश प्रमुख पर्शुराम खापुङ्ले एमाले नेता कार्कीलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् । बर्दियाको मधुवनमा बाघको आक्रमणबाट महिलाको मृत्यु बर्दियाको मधुवन नगरपालिका-३ धनौरास्थित जंगलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको छ । कोशीको मुख्यमन्त्रीमा एमाले नेता कार्की नियुक्त कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले एमालेका नेता हिक्मत कार्कीलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेका छन् । कार्कीले केहीबेरपछि पद तथा गोपनियताको शपथग्रहण गर्दै छन् । पोखरा र भैरहवामा सिधा उडान भर्न चिनियाँ नेताहरुलाई एमाले महासचिव पोखरेलको आग्रह नेकपा एमाले महासचिव शंकर पोखरेलले पोखरा र भैरहवा विमानस्थलमा सिधा उडान भर्न चीनसमक्ष आग्रह गरेका छन् । चीन भ्रमणमा रहेका एमाले प्रतिनिधिमण्डलका नेता पोखरेलले बेइजिङमा आयोजित कार्यक्रममा सिधा उडानका लागि आग्रह गरेका हुन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 8, 2023 10:10 AM · 1,032 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion