Continue living in US after age 60 70 80?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Everyone will have different circumstance but do you ever give thought on if you want to continue living in bidesh after 60 or 70 age? --i guess if u have a family, and chhora chhori in US,...,plus nati natina later in US then most wud choose to stay in US in old age, especially after parents pass away in Nepal. Plus healthcare Pani US ma it is better plus other facilities and more importantly all relatives are now in US, Ani no real reason to go back to Nepal -how about single - unmarried - living alone in US in 70s 80s age? Sometimes does anyone give it a thought? Living in an old people's retirement home in the US....? Own chhora chhori may not have circumstances (job etc busy life) to take care of you in US The answer is different for each person, but is it reasonable to sometimes reflect on "अब विदेश मा यत्रो वर्ष बसी सके अब यहीं मर्ने , अब नेपाल के जाने ?". अथवा "हैन बुढेसकाल मा त आफ्नो जन्मभूमि जत्तिकै लास्ट झुर अवस्था भए पनि नेपाल मै मर्ने " Plus if you have good savings I guess you can cross that bridge when you reach that age किनकी you can always go back to Nepal but you cannot always decide to change your mind and leave Nepal again..... Sometimes these thoughts come to my head. How about you guys?

nepcoolio · Sep 11, 2023 1:19 AM · 2,133 views

11 Replies

as you said everyone condition different , in my conditions , i am stay here for ever specially at my old age . because you have to understand the social economic condition of usa and nepal. इन द usa there is free food to old people ( ebt) housing subsidies plus free healthcare . basicaly you get free food to eat and free haalth wich is bacis for survival . but while in nepal nothing is free even rent is almost 5000 per month foa 3 bed apartment . फलानो, चिलानोले पनि घर किन्योभन्दै हात मलेर बस्ने हरु रेन्टमा बस्दाको आनन्द तपाईं हरुले बुझ्न सक्नु हुन्न | यो कुरा नमरी स्वर्ग देखिन्न वा नभोगी थाहा हुन्न भन्ने उखान सँग ठ्याक्क मिल्छ| मेरा काकाले १० वर्षको मेहेनत ले घर किने भन्ने कुरा पढ्दा शायद उन्लाई घरमा साधारण ठोक ठाक गर्न आउछ जस्तो लाग्यो नत्र भने बालुवाटारमा बस्नेले बहु-परिवार बस्ने घर किनेका थिए दुई बस्र पुग्न नपाउदै बेच्नु पर्‍यो रे कारण भाडामा बस्नेले हरेक समस्यामा फोन मारी हाल्ने अनी ठीक गर्ने मनिषले हेर्नु र फिक्स गर्दा रेन्टको आम्दानी तेतै तिर ठीक्क भएर हो कि ? चिसो पनि सिरेटो पुगेको बेला सोलार हिटरले तातो पानी दिन छोडेको कुरा बिहान मात्रै थाहा पाए | दोबाटोमा केही छ कि भनी हेर्न खोजेको नयाँ समान हुनाले त्यो ब्राण्ड को बारे एउटा पनि छैन | बेसमेन्टमा हेर्न पुगे, हेरेर मात्रै हुँदैन रहेछ | प्रम्बेर पनि सुस्ते नै पर्यो , ड्राई गर्ने सल्लाह पनि टाउकाको दबाइ नाईटामा लगाइ जस्तो मात्रै हुने भयो कुन चै पाइप तताउने भन्ने समस्याले दिन भरि घेरी रंयो . |७० बार्सामा छोरो लाइ अस्पताल लैजान भन्दा पैसा छैन बेसर पनि खाउ सबै ठिक हुन्छ भेन्ने सल्ला पायो . २० औउ वर्ष अम्रिका बस्ता समेत राम्रो खालको साधन किन्न नसकेर खप्पि खानु परेको आवस्थामा नेपाल गएर ७० ८० वर्षमा द्रब्यको अभाबले खान नपाएर मरु भन्दा यतै सरकारी सुबिधामा आरामले बस्नु ठिक होला ? Last edited: 11-Sep-23 07:33 AM

bandedv2023 · Sep 11, 2023 2:25 AM

??? Bandev I think I understand some of what you are trying to say but a lot of your writing , especially the parts written in nepali seems like incoherent rambling. I am not trying to be rude, but your sentence structure seem to be all over the place and a lot of it is very hard to understand. यसो एक दूइ पेग वा एक दुइ चिलिम सर्को मारेर लेख्नु भो कि? नरिसाउनुस है फेरी . "rent is almost 5000 per month foa 3 bed apartment" भन्नु भो , पाँच हजारमा कहाँ पाइन्छ आजभोली ३ bedroom को अपर्त्मेंट? "नेपालको सुस्ते यता आए पछि नारि छाम्नु अघि यो सम्बन्धि परिक्षा उतिर्ण गर्नु पर्ने, सो नसकेर घर बसेका कुरा बुझ्नेले मात्र बुझेका हुन्छन अरु बाकिले जे सुनेका हुन् तेसैमा बिस्वास गरि बस्छन जोइले काम नै गर्नु पर्दैन ". भन्नुभो , शायद नेपालका डाक्टर यहाँ आएर practice गर्न residency  का साथै different exams दिनु पर्छ भन्नु भाको हो कि ? I did not understand what that has to do with living long term here.... I think basically you are trying to say older people have better living conditions here in the US. I understand that part clearly तर न रिसाउनुस तर तपाईं को अरु बाँकी लेखाइ को निचोड सार बुझ्न गारो भो - शायद म नै पटमुर्ख भएर हो कि साथी ? Last edited: 11-Sep-23 04:46 AM

nepcoolio · Sep 11, 2023 4:44 AM

हो मेरो अंग्रेजी धेरै कम्जोर छ तेसैले म प्राय नेपालीमा लेक्चु तर यहाँले मेरो नेपली नै झन्दु छ भनेको सुन्दा मलाई विश्वास नै लागि राखेको छैन . मेरो नेपाली धेरै स्तरिय छ ( सानो तिनो ह्रस्सोव दिर्घ बाहेक ) र यहाँ धेरैले मेरो नेपाली लेखाईको तारफ नै गरेका छन् . यहाँ एकजना स्वोघोसिद बोदिंग स्कुले विद्वान हुनुह्नह्च बोस्तन तिरको जसले सधै मेरो नेपाली लेखाईको मजाक उदाउनु हुन्छ अथवा नम्र सब्दमा भन्दा वहा मेरो कुनै नेपाली लेखाई बुझ्नु हुनुना र मेरो लेखमा ऐले सम्म LIKE गर्नु हुन्न . यहाँ महासयेको खाता पनि नया देखियो र यहालाई ऐले सम्म कहिँ कति देखे जस्तो लागेन . कतै हजुरपनि वहाकी नया आवर त होइन ?

bandedv2023 · Sep 11, 2023 11:31 AM

त्यस्तो केहि होइन . तपाईले दोस्रो जवाफमा जे लेख्नु भो त्यो सरल र बुझ्न सकिने नै छ, एउटा दुइवटा ह्रस्व दिर्घ र English keyboard ले नेपाली लेख्दा हुने सामान्य unintentional बाहेक . तपाई को पहिलो जवाफमा पनि मूल कुरा के भन्न खोज्नु भएको हो मैले बुझें . बरु नेपालमा बुढेसकाल मा हन्डर खानु भन्दा त यतै बस्नु बेस भन्न खोज्नु भएको हो जस्तो लाग्यो .... तर 5000 मा २ bed अपार्टमेन्ट Nepal मा कहाँ पाइन्छ ? अनि अनेक र नाना थरि घुमाउरो अरु के के भन्नु भएको हो confuse हुने गरी लेख्नु भयो . तपाई को अरु Post हरु पढ्दा पनि त्यस्तै छन - . यो constructive criticism मात्र हो मित्र अन्यथा नमान्नु होला

nepcoolio · Sep 11, 2023 4:06 PM

टेन्टको कुरो जोडी हाल्नु भयो , नेपाल नगएको २१ वर्ष भयो २०५८ ताका ५००० थियो रेन्ट ऐले कति छ थाहा छिन . मैले माथि भन सकु सबैका आ आफ्नै बध्येता हुन्छन ,म्याकमा काम गरेर खान बासन ठिक हुन्छ , सपरिवार नेपाल जादा २० हजार खर्च हुन्छ बरु त्यो पैसाले एउटा राम्रो पारिबारिक गाडी नि औचा भनें सोचाई हो . फेरी संसारको सबै भन्दा सजिलो कुरा सल्लाह दिनु र माग्नु हुन् | तेस माथी साझामा छादिम भेष(nepcoolio ) मा सल्लाह माग्नु र दिनु झनै सजिलो. के कारणले एस्तो छादिम भेषको नाम राख्नु भयो ? कुनै अर्थ छ कि मलाई सुस्ते , लाथ्यब्रा , १९१५ क्यम्री , फुसिखावा भन्न मात्र छादिम भेषमा आउनु भएको होकी भन्ने प्रस्न मात्र अन्येथा नलिनु होला ? कति पय त झाउ लागो भयो साझा यसो बक्बासी कुरा लेखि दीउ अनि कमेन्ट हेरे रमाउने पनि होलान |पिन्दामा मनोरंजन लिने र दिने ठाउ साझा पनि एक हो | एउटाले सुनाथ्यो :- नौतुनावा रंदो दुलही दुबैलाई आनीबानी थाहा छैन | एउटा उरनठेउलो अरुको चाक को चुरना बन्ने स्वभाब भएकोले भन्न पुग्यो | दाइ तिमलाई थाहा छ सालीको चुस्ने बानि छ नि ? भाउजु हरुरलाई थाहा पाउनु भएको छैन , नया नया हुनु हुन्छ , दाइको त गुलियो पसिन आउच . माफ गनु होला हजुरको चिचिहुइय लाइ मैले येही श्रेणीमा राखेको छु | संसारकै सबैभन्दा सजिलो काम सल्लाह दिनु त्यो पनि न त आमा पट्टिको न त बाबु पट्टिको दिएको सल्लाह लागे ठिकै भो नलागे आफ्नो र आफ्नो बाउको के नै जान्छ | आए आप् गए झटारो उखान पनि अलिकति मिल्दो जुल्दो नै छ |एउटा आयो सल्लाह माग्न यो सुस्ते लाइ लिएर गए एक जना कहा कुरा निकै राम्रा र गहकिला गर्थे | हामीले यहा यसो गर त त्यसो गर खरर लेखे झैँ गरेनन |उनले सोधे के गर्ने इच्छा छ र चाखको बिषय के हो ? अहिले सम्म कति जनाको सुघ्योउ ? लौ सुनाउ भने पछि अक्क न वक्क पर्यो र मलाई सुस्ते , पागल फुसीखुव भनेर गयो अनि मैले भने हेर बाबु सल्लाह दिन धेरै सजिलो छ, लिन गारो . म जस्ता कुरौटे ले दिन नै बिताई दिउला त्यो तिमिलाई फाईदा जनक पनि हुदैन | सल्लाह दिदा लिनेलाई फाइदा हुने गरि दिने हो भने मधौरुले माड पनि पिउनु झनै महत्व पूर्ण कुरा हुन् , धेरै जसोले माड नै पिउदैनन | यि महासयाका कुरा सुने पछि मैले साझामा दिएका सलाह हरुलाई पढ्दै मलाई सुस्ते, अर्धपागल भनेको सम्झंचु | गाउ घर तिर देखेको र सुनेका भरमा सल्लाह दिई हाल्छन | नसोधी दिएको मागी दिएको सल्लाह अचुक नै भए पनि पहल गर्दैनन् | तेसैले आज भोलि नया खाता देख्यो भने मलाई सुस्ते , पागल भनेर हिनता बोध गराउने वर्ष याममा च्याउ जस्ता लाग्छ जस्तो खहरे समम्प्ति पछि कुनै अस्तित्तो हुन्न , विदेश मा आइ सके पछि आफैले बुझ्न सके भने सफलता ढिलो होला तर फल भने राम्रै मिल्छ पुरानो गाडी चदयो भन्दैमा आसफल , सुस्ते भन्न मिल्ला ? तापको के विचार छ ?

bandedv2023 · Sep 11, 2023 9:04 PM

खोइ के काम गरेर २१ वर्ष यता बस्नु भाछ विदेशमा .....कुन ढुंगा मुनि लुकेर बस्नु भाछ . काठमाडौँ मा ३ बेडरुम को अपार्टमेन्ट हैन एउटा कोठा पनि ५००० महिना मा पाइदैन अहिले . . २०५८ देखि Nepal नगए पनि २१ बर्ष सम्म यो Internet को युग मा कति परिवर्तन भै सक्यो भन्ने समेत थाहा नहुने तपाईं को कुरा मा विश्वास गर्न गाह्रो भयो . २१ वर्ष मा डलर र नेपाली रुपिया को विनिमय कहाँ बाट कहाँ पुगिसक्यो - २००२ जनवरी १ तारिख मा १ डलर को भाउ ७६.३० नेपाली रुपिया थियो आज कति छ ? एक प्लेट मम को २१ वर्ष अगाडी कति पर्थ्यो ? घर जग्गा को कति पर्थ्यो ? नेपालमा औसत तलब कति थियो २१ वर्ष अघि ? कुन kuna मा बसेर तपाई को गन्थन लेखि राख्नु भाको छ ? अनि फेरी आएर लम्बेतान बेतुक का अर्थ न बर्थ का लामो लामो कुरा फेरी सुरु गर्नु भो पुरानो गाडी चढ्ने लाइ त म स्याबासी दिन्छु . व्यर्थ को तडक भड्क गरेर महिना को ७०० डलर वा त्यो भन्दा पनि बढी को पेमेन्ट तिरेर नया गाडी चढ्नु भन्दा त्यो पैसा लगानी गर्नु बुद्दिमानी हो . अर्का ले हात्ती चढ्यो भनेर आफु धुरी किन चढ्ने ? राम्रो आम्दानी भएकाले किन्दै गरुन नया गाडी - जय होस् तिनको - तर सबैले देखा सिकी गर्नु पर्छ भन्ने छैन . तर यो तपाई को र मेरो संम्वाद मा नया गाडी पुरानो गाडी र तपाई ले गर्नु भएको अरू नाना थरि गन्थन को कुनै सरोकार नै छैन , त्यो कहाँ कहाँ को , कुन कुन मान्छे संग गरेका कुरा यहाँ झिकेर फेरी लामो , बुझ्न गाह्रो गन्थन गर्न थाल्नु भो तपाई . कति पढ्नु भाको छ ? सामान्य ज्ञान पनि छैन २१ वर्ष यता बसेको छु काम गरेको छु भन्नु हुन्छ . जति जति तपाई बोल्नु हुन्छ त्यति त्यति पत्याउन गाह्रो भो

nepcoolio · Sep 11, 2023 10:20 PM

I have seen couple of old people return back to Nepal... who spent decades in USA... 1. The lady who is back has a son in USA who is divorced from his wife 2. The couple who is back in Nepal have 3 children in USA, all of them married whites. If the dynamics between you and your children and their spouse do not fit...then chances are you feel very lonely in USA at the old age... Both of these people have bought apartment in KTM.. they are not related to each other. But they do have extended relatives in Nepal and old friends. They like it here as far as it appears from the outside. They have money so the are more mobile than other regular older people who have lived here all their lives..  i don't know what they will do in the next 5 years but for now they are here. They may also feel lonely here over time and return back or figure out a way to live here more contently in their own homeland society...time will tell.. but both of these families (the lady and the other couple are in their late 60s or early 70s- I don't know their exact age. Last edited: 11-Sep-23 11:58 PM

swingtrade · Sep 11, 2023 11:54 PM

"खोइ के काम गरेर २१ वर्ष यता बस्नु भाछ विदेशमा .....कुन ढुंगा मुनि लुकेर बस्नु भाछ" -तपाईको यो कम्नेट बताई तपाईले जिन्दगिमा खासै दुख भोग्नु भएको छैन र तपाइको कुनै बाल बाचा र घर बेयाभर छैन र सिधै भन्दा तपाई नाघा सैली ( नास ) को जिबन बिताई राख्नु भएको छ भन्ने प्रस्ट छ . एक चोटी बाल बाचा भए पच्नी फेरी अन्फो कमेन्ट पढ्नु होला जवाफ भेट्नु हुने छ . अम्रिका औडाको दुख र लागेको ऋणको यहाँ फेरिता लौन चाहिन , कार्ड बन्न लगभग १५ वर्ष कुर्नु पर्यो त्यो बीचमा मासिक २२०० डलरको कमाईले ३ सन्तानको पालन पासन बाट उभ्रिएको पसिया कति बचत भयो होला आफै अनुमान गर्नु ? तेस्पचिको केहि वर्ष घर किनई र ऋण तिरै माइ बित्यो , अनि कोविद ? भन्न सजिलो छ तर तपैकै धागमा धेरैले के के शब्द प्रयोग गरे र गर्दै छन् तिर तपाइ लाइ ध्यानाकर्सन गर्न चाहन्छु भने अझै पनि साझाको साडे मै हु पनि दुक्री रहेका छन् | याद होला मैले हरेक धागो लाइ समचोना गरेर मात्र लेख्छु र लेख्थे नत्र पुराना धागा तिर ध्यानाकर्षण गराउछु साथै साझामा अरुलाई होव्च्याउन , आफुलाई ठुलो बनाइ अरुलाई झार्ने ट्रंप पारा पहिलो व्यक्ति भएर सुरु गरिन. मलाई सुस्ते भन्ने साढे हरुप्रति तपाइको के धरान छ वा रहन्छ ?मौनम स्वीकृतिम लक्षणम भन्छन र सिद्धान्त लागुहुनाले मिले नमिले पनि नाम जोडेर अपमान गर्नेलाई मैले पनि उनीहरुले प्रयोग गरेकै शब्दमा न्वारान गर्न थालेको छु | नासको बारेमा मैले कुरा गरेको हो वहाले साझामा हावादारी धागो कोर्नु भएको थिएन र मलाइ कुनै साथीले सहयोग गरि देउ भनेको पनि थियो | तपाइले भने जस्तो चै लागेको थिएन र अझै पनि लागेको छैन | कसैले IT बाट मासिक हजारौ कमौचा भन्दैमा सबैमा त्यो लागु हुन सक्दियन म कुनै बिधावारीधी गरिरहेको मान्छे होइन जो आफु बिमार भएको नाटक गरेर कसरी सजिलै ग्रीन कार्ड बनाउन सकिन्छ भनेर प्रंसा तेर्स्यौदै हिड्ने ? नत्र कृपया मेरा नत्र मेरा पुराना पोस्ट फेरी एक्चोटी पढ्ने पो हो कि?" तपाइँ ले लेख्नु भएको थप जानकारी लागि धन्यबाद , छिट्टो पैसा कसरि कमाउने उपाय तपाइले भेट्टाउनु भए साझामा टासिदिनु भए पुन पढेंर त्यस धागो बिषय बारे बुझ्ने थिए र आभारि पनि हुने मौका दिनु हुनेछ नत्र मलाई २१ वर्ष होइन अरु थप ८ १० वर्ष दुख गर्नु पर्ला ?

bandedv2023 · Sep 12, 2023 1:17 AM

Ah Mari Kha vanne desh ma ko bascha! Maile ta chodeko! Farkera jana ni masn chaina! Kaile hind feel vayena! Nepal mai baru dhulo dhuwa Galli vayeni ananda lagcha! Kausi ma basyo din vari ghumyo ananda cha

shekhar143 · Sep 12, 2023 2:42 AM

[Disallowed String for - bad words]e movie ma jasto nai chaina! Nepali haru basne vanekai aru immigrants sanga ko! Pura tyo chspro jhupadi ms basne Latina kale Arabic haru sanga neighbor hood share Garnu parcha! Ghar Line i tehi Dhoti Mexican haru ko neighbourhood ma! Dhani gora haru le manche gandaina ani uni haru ko level ma mahango ghar Nepali le kinnai sakdaina! Uhi si dia Mexico Bhutan China gayera base jasto! Khana napako haru jaamma hune thau ho US

shekhar143 · Sep 12, 2023 2:49 AM

Costa Rica अनी Panama तीर नीक्कै बसाइ सराइ गर्छन भन्ने सुनेको छु हावा पानी, खर्च आदीको कुरो चैनी के हो ?

Khaobaadi_Netaa · Sep 12, 2023 5:53 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion