News Summary from Nepal for Sunday, September 17, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Dahal to seek global community’s nod to Nepal peace process Prime Minister Pushpa Kamal Dahal will carry a long wish list to China after the conclusion of his New York visit. Patients suffer as doctors go on strike Doctors have halted services at all hospitals across the country, except for emergency care, in protest against attacks on doctors in Hetauda. Kaligandaki River is becoming a hydropower hub IME group and a Chinese company among several parties building on the river. Police form five-member committee to probe Gairigaun murder Three of the four persons murdered are from the same family. Cut wounds were found on the victims’ heads and in different parts of their bodies. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati एमाले बागमतीमा अध्यक्षका आकांक्षीको लर्को कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र: नेता निधि वाणिज्य बैंकको निक्षेपमा अधिकतम ब्याजदर ११.३५, सातले बढाए (सूची सहित) उद्योग स्थापना नभएपछि झाडीले ढाकियो भैरहवा सेज गाडीको ठक्करबाट अटोरिक्सामा सवार एक जनाको मृत्यु ‍ सरकारलाई अर्जुननरसिंह केसीको प्रश्न- चारैतिर भ्रष्टाचार छ, सुशासन खोइ? प्रचण्ड सरकार पाँच वर्ष चल्न सक्छ: शशांक कोइराला विद्युत विधेयकका १२ व्यवस्थामा ऊर्जा उत्पादकले गरे संशोधनको माग, यस्ता छन् कारण कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily प्रधानमन्त्री दाहाल अमेरिका आइपुगे राष्ट्रसंघको ७८ औं महासभामा नेपालबाट उच्च तहमै सहभागिता जनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्थानीय समयअनुसार आइतबार बिहान न्यूयोर्क आइपुगेका छन् । उनलाई विमानस्थलमा न्यूयोर्कस्थित यूएनका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायतले जेएफ केनेडी विमानस्थलमा स्वागत गरे । सुन तस्करीका अभियुक्त दावा छिरिङ तिब्बती शरणार्थीका रुपमा नेपाल भित्रिएको खुलासा नेपालमा बसेर सुन तस्करी गर्दै आएका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ तिब्बती शरणार्थीका रुपमा नेपाल प्रवेश गरेको पाइएको छ । करिब ६१ केजी सुन प्रकरणमा पक्राउ परेका दावा तिब्बती शरणार्थीका रुपमा नेपालमा आएर त्यसपछि अन्तरदेशीय सुन तस्करको ‘नेपाल व्यवस्थापक’ बनेको अनुसन्धानबाट पत्ता लागेको हो । साउनमा भित्रियो १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय प्रतिवेदनअनुसार यो रेमिट्यान्स २०७९ साउन महिनाको तुलनामा २५.८ प्रतिशत बढी हो । वीरगन्ज गइरहेको भारतीय कन्टेनरबाट एक हजार केजी गाँजा बरामद वीरगन्जतर्फ भइरहेको भारतीय नम्बर प्लेटको कन्टेनरबाट करिब एक हजार किलो गाँजा बरामद भएको छ । चितवनको खुरखुरेबाट वीरगजतर्फ जान आएको एनएल ०१ एसी २१४५ नम्बरको ६ चक्के डिब्बावाल कन्टेनरलाई सशस्त्र प्रहरीको टोलीले चेक गर्दा गाँजा बरामद गरेको हो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 17, 2023 10:10 AM · 1,102 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion