News Summary from Nepal for Tuesday, September 19, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Least developed countries are seriously off-track in achieving sustainable development goals, says PM Dahal Says Nepal is committed to eradicating poverty and reducing inequality in line with the 2030 agenda. Dahal’s party ready to drop ‘Maoist Centre’ tag for unity with communist parties The party will decide on the matter at its next general convention, according to a circular to the lower level of party committees. Made in Jumla rabbit fur caps selling fast There are around 50 households in Talium and all of them are engaged in rabbit farming, officials say. How assertiveness is different from aggression Being assertive means striking a balance between being passive and aggressive. It involves expressing one’s needs and respecting the needs of others. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati विशेष अभियानमा खटिएका माओवादी सांसदको कार्यक्षेत्र फेरियो हाथवे इन्भेष्टमेन्टको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा शिक्षा दिवसमा कस-कसले पाए नेपाल विद्याभूषण र विद्यापदक? (सूचीसहित) राजदूतले मगाएको औषधी लिएर जाँदा कोरियाली प्रहरीको अनुसन्धानमा परे माओवादी नेता दीपशिखा राष्ट्रिय शिक्षा दिवसमा कुन-कुन शिक्षणसंस्था पुरस्कृत भए? (सूचीसहित) रूपन्देहीको तिलोत्तमामा दुई समूहबीच झडप, एक जनाको मृत्यु तीन घाइते पर्यटकको आकर्षक गन्तव्य बन्दै भोजपुरको महभिर झरना 'बिएचएम' कस्तो पढाइ हो, के के हुन्छन् अवसर? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily कोइराला समूहको निष्कर्ष : सरकारको काम चित्तबुझ्दो छैन नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले वर्तमान सरकारले चित्तबुझ्दो काम गर्न नसकेको भन्दै विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यसमिति बैठकको तयारीका सन्दर्भमा छलफल गर्न मंगलबार कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा बसेको भेलाले सरकारको काम चित्त बुझाउने खालको नभएको भन्दै केन्द्रीय समिति बैठकमा त्यसबारे कुरा उठाउने निर्णय गरेको हो । मुलुकलाई संकटबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकलाई संकटबाट जोगाउनका लागि आफ्नो पार्टीले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन् । मंगलबार जनकपुरमा आयोजित ‘संविधान निर्माणमा सुवाष नेम्वाङको भूमिका’ विषयक विचार गोष्ठीमा वरिष्ठ उपाध्यक्ष पोखरेलले देशलाई दूरावस्थाबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनुपर्ने बताएका हुन्। जनतालाई अधिकारसम्पन्न बनाउन नेम्वाङको भूमिका असाधारण : ओली नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पुन:र्स्थापनामा जनताको पक्षमा सुवास नेम्वाङले असाधारण भूमिका खेलेको बताएका छन् । एमाले मुख्यालय च्यासलमा मंगलबार आयोजित श्रद्धाञ्जलीसभा 'संविधान र सुवास' मा अध्यक्ष ओलीले पुनर्स्थापित संसदंले कति काम गर्न भन्ने चासो थियो त्यसमा नेम्वाङले असाधारण भूमिका खेलेको बताएका हुन् । शिक्षक महासंघ वार्तामा नबस्ने शिक्षा विधेयकमा असहमति जनाउँदै बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले आह्वान गरेको वार्तामा नबस्ने जनाएको छ । थाइरोइड क्यान्सरको निको हुने दर राम्रो, ३० प्रतिशतमा फर्किने जोखिम हाम्रो घाँटीमा रहेको सानो पुतली आकारको ग्रन्थीलाई थाइरोइड भनिन्छ । थाइरोइड ग्रन्थीले हर्मोन उत्पादन गर्छ‚ जसले हाम्रो शरीरको क्रियाहरूलाई नियमन गर्न मद्दत गर्दछ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 19, 2023 10:10 AM · 1,501 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion