Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Teachers take to streets to protest school education bill The federation, rejecting the call for dialogue from the Education Ministry, began their “Kathmandu-centric” protest programmes by organising a protest rally in the Capital on Wednesday. Nepal drugs regulator bans 103 antibiotic combinations Of the 103 combos, 14 are being used in Nepal. Irrational use of combinations is fuelling antibiotic resistance. After government’s ‘preliminary draft’ for solution, landfill victims defer their protest until Oct 7 Negligence at the landfill site has caused reduction in agricultural production, proliferation of flies, disruption of education in schools, respiratory problems and skin diseases. The science of sunburn Dr Suchana Marahatta explains the causes of sunburn, remedies and how it is different from tanning. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati उत्तरपुस्तिका साटेको भन्दै महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले जलाए पनिकाको गाडी पार्टी एकताका लागि माओवादीले बाबुरामलाई नपठाएर महिन्द्रलाई पठायो पत्र देउवालाई भेटेर शेखरले भने- तपाईंसँग अब कुरा गर्दिनँ, जे गर्नुछ गर्नुस् शिक्षा विधेयकविरूद्ध सडकमा उर्लिए देशभरका शिक्षकहरू (तस्बिरहरू) दिक्तेलको सडक अलपत्र छाड्ने ठेकेदारका डोजर र टिपरमा नगरपालिकाले लगायो ताल्चा अरूण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा छ: परराष्ट्रमन्त्री साउद डलरको मूल्य हालसम्मकै उच्च, किन बढ्दैछ भाउ? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सानेपामा बहस : के बीपी नेपाली समाजमा समावेशीकरण चाहन्थे? प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस पार्टीका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री बीपी कोइरालाले २००९ सालमै समावेशीकरणको नीति लिएको चर्चा गर्छ । कांग्रेसका दस्तावेजदेखि नेताहरुले भाषणमा समेत बीपीको समाजवादी नीति र समावेशीकरणको अवधारणाबारे बोल्छन् । तर के बीपी साँच्चिकै नेपाली समाजमा समावेशीकरण गराउन चाहन्थे त? बुधबार सानेपास्थित कांग्रेस मुख्यालयमा यही विषयको बहस चल्यो । काभ्रेमा सुनका गरगहना लुटपाट गर्ने ३ जना पक्राउ सुनका गरगहना लुटपाट गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २ गते दिउँसो ३ बजेतिर धुलिखेल नगरपालिका-१० की ३६ वर्षीया अनिता थापा पनौती नगरपालिका-५ गैरीगाउँबाट घर फर्कने क्रममा लुटेराहरुले खुकुरी देखाई मार्ने धम्की दिई गहना लुटेका थिए । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Sep 20, 2023 10:10 AM · 1,498 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion