Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Teachers continue protest against school education bill The demonstrators marched from Maitighar to Baneshwar, obstructing traffic on the route. Rastriya Swatantra Party urges agitating teachers to seek alternatives to school closure The party requests all teachers’ organisations not to hinder students’ right to education. Relief for villagers as Salyan local unit operates health posts seven days a week All six health posts in the Kapurkot Rural Municipality provide services even during public holidays, including Saturdays. There are stories all around Writer Prava Baral discusses how her travels have exposed her to diverse experiences and cultures, inspiring her to tell stories. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati चन्द्र भण्डारीसहित ८ जनालाई देउवाले मनोनीत गरे कांग्रेस केन्द्रीय सदस्य लुम्बिनीका मुख्यमन्त्रीलाई भेटेर राउटे समुदायले मागे दसैं खर्च मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी १५ दिनभित्र फिर्ता गर्न निर्देशन (भिडिओ) बानेश्वरमा शिक्षक-प्रहरीबीच धकेलाधकेल (तस्बिरहरू) गगन थापाले भने- विधेयक हामी सच्याउँछौं, विद्यालय बन्द नगरौं १९ वर्ष लागुऔषधमा फसेका भीम अहिले अरूलाई सुधार्छन् धुम्बाराहीमा बस्यो कांग्रेस पदाधिकारी बैठक, सानेपामा केन्द्रीय समिति सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily भारतले बन्देज नहटाउँदा पर्यटकलाई गड्डाचौकीबाट आवागमनमा झमेला बेल्जियमकी लुसिया एक साता दिल्ली घुमेर गड्डाचौकी नाका हुँदै महेन्द्रनगर पुगिन् । विगतमा झैं गड्डाचौकी नाकाबाटै फर्किने योजनासहित उनले एक साताका लागि होटल तथा घुमफिरको कार्यक्रम ट्राभल एजेन्सीबाट बुक गरेकी थिइन् । तर गड्डाचौकी नाकाबाटै फर्किन नपाउने भएपछि उनले पूर्व निर्धारित भ्रमणको योजना छोट्याइन् । शान्ति प्रक्रियालाई दाउपेचको विषय नबनाऔं, छिट्टै टुंग्याऔं : अध्यक्ष तिमिल्सिना राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौता(२०६३) कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा अध्यक्ष तिमिल्सिनाले शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका हुन् । 'प्रशासनिक पुनर्संरचना गर्यौं, तर राज्यको चरित्र बदलिएन' आफैँले निर्वाचित गरेका जनप्रतिनिधिमार्फत् आफ्नो संविधान आफैँ लेख्ने नेपाली जनताको ७ दशकभन्दा बढी लामो आन्दोलन, त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आठ वर्ष पुरा भएको छ । बसाइँसराइपछि जंगलले ढाकिँदै सानीमदौ मन्थली नगरपालिका १ स्थित सानीमदौ गाउँ केही वर्षअघिसम्म गुलजार थियो । रात परेपछि गाउँ झिलिमीली देखिन्थ्यो । तर अचेल गाउँमा बत्ती बलेको देखिन्न । आवादी जमिन बाँझै पल्टिएका छन् । जंगल फैलिएर गाउँ नै ढाक्न थालेको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Sep 21, 2023 10:10 AM · 1,334 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion