Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Doctors stage demonstration against attack on medical personnel They demand immediate implementation of the Security of the Health Workers and Health Organisations Act (First Amendment) 2022. Nepal assures China it is against ‘Taiwan independence’ A joint statement issued on Prime Minister Dahal’s official visit states Nepal supports the Global Development Initiative proposed by China and will consider joining the Group of Friends of the GDI. Indra Jatra begins with installation of wooden pole The festival dedicated to Indra, the god of rain and king of heaven, is celebrated for eight days. Dolakha village adjoining Tibet is emptying due to prolonged border closure Residents say the government has not taken diplomatic initiative to reopen the border so that they could ply traditional trade. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बाल सुधार गृहमा बसिरहेका १८ वर्ष माथिकालाई चालचलन हेरेर छुट्टै ठाउँमा राख्ने तयारी एमाले कर्णाली अधिवेशनः जिल्ला र मोर्चा संगठनबाट ६०४ जना प्रतिनिधि सहभागी हुने प्रधानमन्त्री प्रचण्ड छोङछिङमा (तस्बिरहरू) सरोकारवाला पक्षलाई बोलाएर कांग्रेस संसदीय दलले गर्यो शिक्षा विधेयकबारे छलफल (तस्बिरहरू) युक्रेनले क्रिमियाको सैन्य कार्यालयमै आक्रमण गरेर त्यहाँका प्रमुखसहित ३५ जना मारेको दाबी राहत शिक्षकहरूले सिठ्ठी फुकेर गरे विरोध (तस्बिरहरू) ‘सन्दीप लामिछाने विरूद्धको बलात्कार मुद्दामा सुनुवाइ नहुँदा न्यायाधीशहरूको असक्षमता देखियो’ दसैंका लागि सरकारले तीन हजार खसी–बोका र च्यांग्रा ल्याउने कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily ललिता निवास प्रकरण : नेपाल र भट्टराईलाई मुद्दा नचलाएकोमा सर्वोच्चले सरकारलाई सोध्यो कारण ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा पूर्वमुख्यसचिव लिलामणि पौड्यालविरुद्ध मुद्दा किन नचलाएको भन्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । ओलीको प्रश्न : यो तरिकाबाट अर्थतन्त्र कसरी सबल हुनसक्छ ? प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको तर त्यसमा सुधारका लागि सरकारले कदम नचालेको बताएका छन् । अर्थतन्त्र उकास्न कुनै कदम चाल्ने भन्दा पनि सरकारको ध्यान सत्ता टिकाउने कुरामा मात्रै रहेको बताउँदै उनले यस्तो अवस्थाले कसरी अर्थतन्त्र सबल हुन्छ भन्ने प्रश्न गरेका छन् । आर्थिक वर्षमा निर्माण गर्नुपर्ने विधेयकको सूची जेठ महिनाभित्रै तय गर्नुपर्ने सरकारले संसद्बाट वर्षभर निर्माण गरिने कानुनको सूची जेठ महिनाभित्र कानुन मन्त्रालय पठाउने प्रस्ताव अघि सारेको छ । संघीय संसद्को राष्ट्रिय सभामा दर्ता विधेयकमा प्रत्येक मन्त्रालयले चालु आर्थिक वर्षभित्र प्राथमिकताक्रम खुलाएर पठाउनुपर्ने उल्लेख छ । सेयर बजार १८ अंक बढ्यो, २ अर्बमाथिको कारोबार मंगलबार सेयर बजारको परिसूचक नेप्से १८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०२२ अंकमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो १ अर्ब ५६ करोडको कारोबार भएकोमा आज २ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Sep 26, 2023 10:10 AM · 1,411 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion