News Summary from Nepal for Thursday, September 28, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal National Human Rights Commission says it is concerned over attacks on doctors Urges government and other stakeholders to create an environment for seamless delivery of health services. Indra Jatra observed amid fanfare Chariot processions of Ganesh, Bhairav, and Kumari, the living goddess, took place during celebrations. In Hangzhou, Nepal rewrite T20I cricket record books Malla smashes the fastest T20I century and Airee cracks the fastest T20I fifty as Nepal post a record high total of 314 runs in the format against Mongolia at Asiad. Not just a man of science Dr Nawaraj KC, a paediatrician and author, discusses how he juggles his passion for literature and committment to medical career. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati न्युरोडबाट हिँडेरै इन्द्रजात्रा हेर्न पुगे राष्ट्रपतिसहित सबै भिभिआइपीहरू (तस्बिरहरू) प्रधानमन्त्री प्रचण्ड मानसरोवरमा (तस्बिरहरू) तीन महिना बित्दा पनि सार्वजनिक भएन मन्त्री दुर्घटनाको छानबिन प्रतिवेदन तीन महिनादेखि एक कर्मचारीको भरमा चलिरहेको स्वास्थ्य बीमा बोर्ड उत्तर कोरियाले छोडिदियो भागेर आएका एक अमेरिकी सैनिकलाई धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको माओवादी केन्द्रको निष्कर्ष कांग्रेस महासमिति बैठक मंसिरमा, यस्ता छन् सम्भावित एजेन्डा भारत-पोखरा सिधा उडानका लागि सहजीकरण गरिदिन भारतीय राजदूतलाई आग्रह कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily मूल्यवृद्धि नियन्त्रणमा सरकारको प्रयत्न देखिएन : अध्यक्ष नेपाल सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले मूल्यवृद्धि नियन्त्रणको प्रयत्न नगरेको बताएका छन् । मेयर-उपमेयरले बजेट कब्जा गरेको वडाध्यक्षहरुको आरोप जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकाका मेयर-उपमेयरले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट कब्जा गरेको वडाध्यक्षहरुले आरोप लगाएका छन् । राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदलै हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गएर जात्रा अवलोकन गरेका हुन् । सियारीका अतिविपन्न १४ परिवारलाई घर रुपन्देहीको सियारी गाउँपालिकाले अतिविपन्न १४ परिवारलाई घर निर्माण गरिदिएको छ । विपन्न परिवारको पहिचान गरी बनाइएका घर बिहीबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । लमजुङको बेंसीसहरमा दिनदहाडै सुन चोरी लमजुङको बेंसीसहरमा एउटा घरबाट दिनदहडै सुन चोरी भएको छ । बेंसीसहर नगरपालिका-७, मा रहेको जनविकास मावि नजिकै शन्तबहादुर तामाङको घरबाट बिहीबार दिउँसो सुन चोरी भएको जानकारी आएको प्रहरीले दिएको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 28, 2023 10:10 AM · 976 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion