News Summary from Nepal for Monday, October 2, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Malaria end in doubt with 7 local cases At least 432 infections have been reported from 39 districts since January. Medical professionals protest against assault on doctor They demonstrate carrying placards and chanting slogans demanding action against perpetrators. Curbing kala-azar spread proving difficult in hilly regions Okhaldhunga district in Koshi province has been battling kala-azar for the past several years with the disease spreading wider every year. Nepal to face India in Asian Games quarter-finals It will be Nepal’s first T20I match against the cricket powerhouse. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati असोजमा झरी परेपछि काठमाडौं (तस्बिरहरू) मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं ४० वर्षदेखि स्तरोन्नतिको पर्खाइमा सेती अस्पताल, तीन महिनामै सुधार्ने मुख्यमन्त्रीको वचन जसले ऐतिहासिक जितपछि हजुरआमा बितेको थाहा पाइन् गौशाला प्रहरी चौकी घेर्न गए आन्दोलनरत डाक्टरहरू (तस्बिरहरू) कर्णालीमा ८२.९३ प्रतिशतमा ऊर्जाको पहुँच पुग्यो आममाफीबारे रास्वपाको तीन बुँदे ध्यानाकर्षण पत्र बुझेपछि राष्ट्रपति पौडेलले के भने? एकै महिनामा गयो गत वर्षभरिको भन्दा धेरै व्यक्तिगत आवास कर्जा  कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily अख्तियारद्वारा गत वर्ष १६२ वटा भ्रष्टाचारका मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष ०७९/०८० मा १६२ वटा भ्रष्टाचारका मुद्दा दायर गरेको छ । ६ वटा संस्थासहित ७७६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिरएको अख्तियारले जनाएको छ । संविधानको व्यवस्थाअनुसार नै जिल्ला न्यायाधीश नियुक्ति : कानुनमन्त्री गुरुङ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संविधानको व्यवस्थाअनुरुप नै जिल्ला न्यायाधीश नियुक्त गरिएको प्रस्ट पारेका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री गुरुङले जिल्ला न्यायाधीशहरूको नियुक्ति संविधानको व्यवस्थाअनुरूप गरेको बताए । सरकारको सुशासन अभियानविरुद्ध संगठित आक्रमण भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सञ्चालन गरेको सुशासन अभियानविरुद्ध संगठित शक्ति आक्रामक ढंगले प्रस्तुत भइरहेको आरोप लगाएका छन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 2, 2023 10:10 AM · 1,376 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion