Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal bags second medal in Asian Games Arika Gurung was forced to settle for a silver as she faced defeat at the hands of Sofya Berultseva of Kazakhstan 3-0 in the final of Karate 68-kg category. Conflict victims ask UN chief to push for transitional justice Say they are sceptical of PM’s commitment to justice. Private sector for competitive licensing for hydropower projects A new bill proposes any government entity and a firm having at least 51 percent stake of the government can be allowed to develop a project without competition. A quarter for caregivers is encouraging institutional births A Rupandehi health post has set up a free lodging facility with a kitchen for caregivers with support from the local unit and a social organisation. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati जयले बदल्न नसकेको जातीय व्यवस्था! राजीनामा दिँदै कोशी प्रदेशका मुख्यमन्त्री कार्की विदेश नजा भन न बा! भोलिदेखि दसैँ लक्षित 'सुपथ मूल्य पसल' सञ्चालन हुने, कुन-कुन ठाउँमा खुल्छन्? सल्यानमा भकारीभित्र भेटियो एक महिलाको शव बंगलादेशविरूद्ध अफगानिस्तान ३७ ओभरमै अलआउट उहाँ त बिहे गरेर अस्ट्रेलिया गएको सुनेको थिएँ! शुक्रबार कतिमा साटिन्छन् अमेरिकी, क्यानेडियन डलर र रियाल? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily एमालेसँग संयुक्त मोर्चा, पार्टी एकता र गठबन्धन सरकार सम्भव छ : पुन नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले ढिलोचाँडो एमालेसँग पार्टी र सरकारमा सहकार्यको सम्भावना रहेको बताएका छन् । लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको प्रधानमन्त्री दाहालको गुनासो नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र मन्दिर डुलेर राजतन्त्र आउन्न : खनाल नेकपा (एकीकृत समाजवादी) नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र मन्दिर डुलेका भरमा अब राजतन्त्र नफर्किने बताएका छन् । 'राजतन्त्र त रसातलमा पुगिसक्यो, उनको शासनकाल सकियो अब फेरि फर्कन्न,' खनालले भने, 'त्यो इतिहासमा भासियो कल्पना नगरे हुन्छ ।' खोर सुधार गर्दै व्यावसायिक बाख्रापालन परम्परागतभन्दा आधुनिक खोर बनाएर बाख्रा पाल्दा यहाँका किसानलाई सुविस्तासँगै आम्दानी वृद्धि भएको छ । खोर सुधार गरेकालाई भएको सजिलो देखासिकी गर्दै बाख्रापालन बढ्दै छ । ओखलढुंगाको मिसन अस्पतालमा शिशुको मृत्यु, आफन्तले शव बुझेनन् ओखलढुंगा सामुदायिक अस्पताल मिसनको लापारबाहीले एक महिना २३ दिनकी शिशुको ज्यान गएको भन्दै आफन्तले शव लिन मानिरहेका छैनन् । सिद्धिचरण नगरपालिका-५ का डोमप्रसाद दाहालकी छोरी रियाना दाहाललाई पिसाब रोकिने समस्याले सिकिस्त भएपछि शुक्रबार बिहान अस्पताल ल्याइएको थियो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Oct 7, 2023 10:10 AM · 1,309 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion