Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Why deregulate Nepal’s fuel business Deregulating the petroleum industry and giving it to the private sector will make the business competitive, ultimately benefiting consumers, former secretary says. CIAA files corruption case against seven people including former Madhesh minister They have been accused of embezzling government funds. This Banepa hospital conducts classes for children with disabilities so their studies are not affected Since 2014, the Banepa-based institution has taught at least 5,825 children while also treating them. Arika Gurung wins historic silver at the Asian Games The 19-year-old wins Nepal’s third ever Asiad silver and first ever karate silver in Hangzhou. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati असोज २९ गतेबाट दसैंको लागि नयाँ नोट साट्न पाइने हमासको आक्रमणमा घाइते भएका दाङका प्रवीणसँग भयो परिवारको कुरा नेपाल आउने पर्यटक बढे, मासिक झन्डै एक लाख झलनाथ खनाल प्रतिष्ठानलाई १७ करोड दिएर भ्रष्टाचार गरेको भन्दै अदालतमा मुद्दा खातामा रकम नभई चेक काट्नेलाई २ वर्ष कैद सजाय प्रस्ताव इजरायलमा कति छन् नेपाली? इन्जिनियरिङ अध्ययन संस्थानले तोक्यो नयाँ शुल्क, कात्तिक १४ देखि प्रवेश परीक्षा बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily विद्यालय शिक्षा विधेयक संविधानको मर्मअनुरूप नै ल्याएका छौँ : शिक्षामन्त्री राई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षासम्बन्धी विधेयक २०८० संविधानको व्यवस्था र मर्मबमोजिम नै सरकारले मस्यौदा तयार गरेको बताएका छन् । उनले विधेयकमा अझै कतिपय विषयहरू छुटेको र सबैको चासो रहेको भन्दै त्यसबारे छलफल गरेर संसद्ले नै अन्तिम रुप दिनुपर्ने बताए । विद्युत् विधेयकमा जलस्रोतको बहुपक्षीय उपयोगको व्यवस्था छ : पुन नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले जलस्रोतलाई बहुपक्षीय र बहुउद्देश्यीय रुपमा उपयोग गर्नेगरी विद्युत विधेयक आएको बताएका छन् । पूर्वऊर्जामन्त्रीसमेत रहेका सांसद पुनले विद्युत विधेयक, २०८० मा दिगो ढंगले ऊर्जाको आपूर्ति गर्ने व्यवस्था रहेको बताए । विद्युत् विधेयक नेपालको विकास र राष्ट्रिय हितमा हुन जरुरी छ : विष्ट प्रमुख प्रतिपक्षी दल एमालेका सांसद गोकर्ण विष्टले विद्युत्सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई मुलुकको हितमा हुने गरी परिमार्जन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विद्युत् विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद विष्टले विधेयकका कतिपय व्यवस्था संशोधन गर्नुपर्ने बताए । मधेश प्रदेशका पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको रकम हिनामिना गरेको अभियोगमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्रीसहित ७ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Oct 8, 2023 10:10 AM · 1,213 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion