News Summary from Nepal for Tuesday, October 10, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Rupee slide raises debt repayment costs If Nepal settles all of its foreign loans now, it will incur a loss of nearly Rs60 billion. Experts who visited Indian salt factories likely to recommend lowering iodine content in salt Officials suspect the high iodine content in salt being sold in Nepal may be responsible for the alarming rise in non-communicable diseases. Dashain goat sales to stay at last year’s level Livestock traders say they expect to sell 50,000 animals in Kathmandu Valley this festival season. Body image and the desire to fit in Social media showcases unrealistic beauty standards, prompting constant comparisons and fostering dissatisfaction and negative self-image. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati नयाँ बसपार्कबाट २४ हजारले लिए दसैंका लागि अग्रिम टिकट सुन्धाराको होटलमा मृत भेटिइन् युवती एमाले मधेस प्रदेश अधिवेशन भोलिदेखि, यी हुन् अध्यक्षका तीन आकांक्षी सशस्त्र द्वन्द्वका बेला यौनजन्य हिंसामा परेकाहरूले फेरि उजुरी दिन सक्ने एसियाली खेलकुदमा रजत जितेकी एरिकालगायत खेलाडीहरूको विमानस्थलमा स्वागत (तस्बिरहरू) एक सातापछि नेपालगञ्जमा हटाइयो कर्फ्यू र निषेधाज्ञा उद्यमशीलताका चार दशकमा मैले देखेको नेपाल कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सकियो, १२०० मेगावाटसम्म विद्युत प्रसारण हुने कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily कार्यस्थलमै वार्षिक ३५ लाखलाई आँखासम्बन्धी चोट शरीरको संवेदनशील अ‌ग हाे, आँखा । यसको समस्यासँगै जीवनयापन गर्नेको संख्या संसारमा धेरै छ । वार्षिकरूपमा अनुमानित ३५ लाख जनालाई कार्यस्थलमा नै दुर्घटनाबाट हुने आँखासम्बन्धी चोट लाग्ने गरेको विभिन्न अध्ययनले देखाएकाे छ । राजस्व अनुसन्धान टोलीमाथि मिर्चैयामा ढुंगामुढा अनुसन्धानका नाममा व्यापारीलाई पटक-पटक दु:ख दिएको भन्दै राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोलीलाई सिरहाको मिर्चैयामा स्थानीयले ढुंगामुढा गरेका छन् । एउटा व्यापारीको गोदाममा गएको टोलीमाथि मंगलबार ढुंगामुढा भएको हो । इजरायलमा रहेका नेपालीको उद्धार, उपचार र स्वदेश फिर्ताको व्यवस्था गर्न कांग्रेसको माग कांग्रेसले इजरायलमा हमासको आक्रमणमा परेकाहरूको उद्धार, उपचार र स्वदेश फिर्ताको वातावरण बनाउन सरकारसँग माग गरेको छ । बानेश्वरस्थित संघीय संसद् भवन ल्होत्से हलमा मंगलबार बसेको बैठकले आक्रमणमा परी मृत्यु भएकाहरूप्रति दुःख व्यक्त गर्दै उनीहरूको पार्थिव शरीर यथाशीघ्र नेपाल ल्याएर परिवारजनलाई बुझाउन आग्रह गर्ने निर्णय गरेको हो । सिक्किम बाढीमा हराएका ५ नेपाली श्रमिकको खोजीका लागि पत्राचार सिक्किम बाढीमा हराएका इलामका केही श्रमिकमध्ये पाँच श्रमिक खोजीका लागि प्रशासनले पहल सुरु गरेको छ । इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सिक्किम पहिरोमा हराएकामध्ये पाँच जनाको मात्रै पहिचान भई खोजबिनका लागि सिक्किम सरकारसँग समन्वय भइरहेको जनाएका छन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 10, 2023 10:10 AM · 1,063 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion