Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepalis ‘deceived, cheated and exploited’ at Amazon warehouses in Saudi Arabia An Amnesty International report exposes the multinational’s failure to prevent contracted workers from being exposed to human rights abuses, despite receiving complaints. No consensus on proposed revisions to transitional justice law After five months of talks, parliamentary subcommittee tosses unresolved issues back to top leaders. Repatriation of dead Nepalis from Israel to take a few days Minister Saud, in a phone talk with his Israeli counterpart, requests facilitation for bringing back the bodies. ‘Pagglait’ shows grief in all its complicated facets Following the death of her husband soon after marriage, Sandhya tries to understand the person that he was. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati ओलीलाई स्वागत गर्न जहाजको ढोकासम्मै पुगे एमाले कार्यकर्ता (तस्बिरहरू) रिगलको आममाफीविरूद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू) कोशी सरकारबारे राप्रपाले शुक्रबार मात्रै निर्णय गर्ने 'डिपोर्ट' भई आउनेहरूको कथा अख्तियारको नियुक्तिमा दलगत भागबन्डा छ, अदालतले समेत भाग खोजेको छ: गगन थापा (भिडिओ) विश्वकप छनोट : पहिलो चरणमा हात पारेको जितले दिलाउने 'एक्सपोजर' जलाशययुक्त आयोजनामा निजी क्षेत्रको लगानी भित्र्याउने सरकारको नीति शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily नवजात शिशु बिक्री प्रकरण : चिकित्सक कर्णसहित ३ जना पुर्पक्षका लागि थुनामा नवजात शिशु निःसन्तान दम्पतीलाई मोटो रकममा बिक्री गरेको अभियोग लागेका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.तपेश्वरलाल कर्णसहित तीन जनालाई जिल्ला अदालत मोरङले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । ६८ वर्षीय कर्ण कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट हुन् । नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री साउद पनि इजरायल जाने नेपाली विद्यार्थीको उद्धार र स्वदेश फिर्ताको प्रबन्ध गर्न परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल जाने भएका छन् ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र साउदको नेतृत्वमा उद्धार टोली पठाउने निर्णय गरेको हो । इजरायल सरकारले हस्तान्तरण गरेपछि १० जना नेपालीको शव ल्याइन्छ : परराष्ट्र मन्त्रालय इजरायलमा हमासको आक्रमणमा परी मारिएका १० जना नेपालीको शव ल्याउन केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । बुधबार इजरायल घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले इजरायलले शव हस्तान्तरण नगरेका कारण केही समय लाग्ने बताएकी हुन् । बीपी प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले दिए राजीनामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Oct 11, 2023 10:10 AM · 1,179 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion