बिजया दशमीको मगलमय शुभकामना सगै सबैमा सतचरित्र आओस , मनमा भएको मैलो र दुसचरित्र हटोस् | आज घाट स्थापना गर्ने दिन अनि हाम्रो दशैँ पर्वको सुरुआत हुने दिन सबैले जमरा राख्न तम्तयारी हुदैछ होला | हिन्दुस्तानी हरुले दशहरा पर्ब भन्छन | राम स्वयम् भगवानको अबतार भए पनि बालीलाई मारेर सुग्रिब को सहयोग लिई १० दिन सम्म पुजा गरि रावण पराजय गर्न गरेको पुजा को अनुकरण विजयादशमी पर्ब भनि मेरा गुरुले सुनाउनु भएको कुरा साझा समक्ष राख्दैछु | दश टाउका बराबर को ज्ञान भएको रावण लाइ सुन्नेले र सुनाउने सबै एक मत भई दश ओटा टाउका भएको रावण भनि राक्षस बनाउने कान आर्य समाजीको थियो | मेरा गुरु को कुरा मान्दै आएको छु र मान्नुका कारण वहाका तर्कपूर्ण बिस्लेसण कै कारण अहिले पनि रावण राक्षस नभई अनार्य यानी म्लेक्ष जातिको र अतिनै विद्वान भएकै कारण आफना विरोधीको सफाया गर्ने कथा रामायण को कथा हो | राम आफु जान नमिल्ने भै भाइ लक्षमण लाइ रावण मर्नु अघि दिक्षा लिन पठाएका थिए | गुरुका यी कुरा सुने पछि कहिँ अकारण विद्वान रावण मारिनु गएको कारण रामलाई चित्त नबुझेको हुनाले परेको हुनाले उनैका सम्झनाका लागि दशहरा पर्ब भारत बर्ष मा मनाइन थालिएको र कालान्तरमा किन र के को लागि गरिएको भन्ने कुरा हराएर गयो र हाम्रो महान पर्वको रुपमा मानि आएका छौ |
Logan · Oct 14, 2023 8:46 PM · 4,701 views
संकराचार्य आदि र बौध बिक्षु बीच भएको धर्म debate मा पहिलो पल्ट संकराचार्य हारे र दोश्रो बदबिदाद मा बोउधभिक्षु हारे पछि उनका सम्पुर्ण पुस्तक हरु जलाइएको कथा सुनेको थिए | यी हरफ हरु पढे पछि चित्त बुझाए | I would say that Enlightened people are not interested in defeating one another, as you can read in skriptures " ultimate truth" can not be said in words, while the unenlightened people like us go to great lengths (sometimes even killing one another) to prove they and ONLY they are right and superior and all others are wrong.[ ( what are the stories on Ramayan and Mahabharat) Win /Win ] It's in our gene and we would not hesitate to show it and hammer him or her until dead or out of sight.
logan · Oct 15, 2023 11:02 AM
Last edited: 15-Oct-23 02:16 PM
Tesla guy · Oct 15, 2023 12:41 PM
Guy: you deleted your comment , what did you write that needed to be deleted. Truth is Rawan was the most intelligent and learned person of that era. Aryan could not tolerate it and came with a plan and killed. Created a beautiful story to support it is Ramayan.
logan · Oct 16, 2023 9:04 AM
Guy, What did you wrote in your comment and it has to be deleted? Everyone is aware of you who can not comment to the subject matter but mocking. Rawan a Davidian who was the greatest learned person of that era and Aryans self-claimed greatest all around could not tolerated it and with a scam they destroy his legacy and wrote Ramyan story. This story is written by aryan and fully one sided. How stupid we are because someone mentioned that his intellectualism and brain was equal to ten head ( ten people) and we imagine him with ten head. In pictures and in movie we have been seeing with 10 head and it will not know away from our head. This is how your and our head are fucked up." लाडै सित छोरा भाडै सित खा , चिकि दिन्छे बुहारीले साझा तिरै मर" | Last edited: 26-Oct-23 06:44 PM
Logan · Oct 21, 2023 3:25 PM
ऋशि भिश्राभन ले असुर कैकसी संग पनि सम्भोग गर्न पछि परेनन् | रावण ब्राम्हण र असुरको बर्णसंकर हो र आफुलाई असुरजाति भनेर चिनायो | दश टाउका बराबर ग्यान भएको पुत्र जन्माउन सक्ने विर्य भएका ऋशि भिश्राभन रोजने कैकासी पनि तेतिनै ग्यान भएकी हुनु पर्छ | नियोग को चलन अनुसार गर्भ धारण गराउनेकुरा तेतिखेर का कुरा सुन्दा यो नियोग को पहिलो हक चै उत्तम पुत्र पुत्री दिने क्षमता भएका बाट सन्तान बनाउन ऋषि मुनि ले नै पहिलो प्राथमिकता पाउने रहेछन भन्नु पर्ला ? Last edited: 18-Mar-24 01:34 PM
logan · Mar 15, 2024 11:49 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion