News Summary from Nepal for Friday, October 20, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Deputy PM Shrestha’s health improving The deputy prime minister shifted to general ward from intensive care unit at a Beijing-based hospital, says his secretariat. Revolutionary Communist Party spokesperson Bastola arrested over accident A 29-year-old man from Dang died after a motorcycle he was riding was hit by the jeep driven by Baskota. Amid war, many Nepalis in Israel say they feel safe enough Their resolve to stay is backed by solid income and the trust they have in the country’s missile defence system. Through her third eye Consisting of stunning arrays of large canvases and sculptures across mediums, Pramila Giri’s third exhibition at the NAC is an encounter that is close to sacred. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati एमालेको पार्टी सदस्य साढे पाँच लाख, जिल्ला र पालिकाको अधिवेशन माघभित्र गरिसक्न निर्देशन गाजाको अस्पतालमा भएको हवाई आक्रमणको नेपालले गर्‍यो निन्दा नेपाल प्रहरीले माग्यो ९६ इन्स्पेक्टर र २६० असई एनआरएनएको अध्यक्ष निर्वाचित बद्री केसीमाथि धाँधली गरेर चुनाव जितेको आरोप तीन महिनामा १५ हजार विदेशी पर्यटक पुगे मुस्ताङ 'कोरोला नाका खोल्न चीन तयार देखियो, नेपालको कुनै तयारी देखिएन' भोलिसम्म निर्माण व्यवसायीको ६ अर्ब भुक्तानी हुने, अर्थले गर्‍यो परिपत्र सर्वसाधारणका लागि कात्तिक १६ गतेदेखि आइपिओ निष्कासन गर्दै भिजन लुम्बिनी उर्जा कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily मध्यावधि निर्वाचन टार्नमात्रै कोशीमा एमालेसँग सहकार्य : कोइराला प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइरालाले सत्ता गठबन्धनमा कोशीको सरकार गठनले कुनै असर नपर्ने बताएका छन् । वन्यजन्तु र मानवबिचको द्वन्द्व अहिलेको प्रमुख चुनौती : मन्त्री महतो वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौती रहेको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहमा मन्त्री महतोले राष्ट्रिय प्रकृति संरक्षण कोषले सरकारसँग समन्वय गरेर यस्ता समस्याको व्यवस्थापनमा जोड दिनुपर्ने बताए । क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता बास्तोला पक्राउ क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । बास्तोलाले चलाएको सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि प्रहरीले पक्राउ गरेको हो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 20, 2023 10:10 AM · 1,108 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion