News Summary from Nepal for Saturday, October 21, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal secure U-19 Asia Cup berth The U-19 team thrash Japan by 144 runs in semi-finals of the ACC Men’s U-19 Premier Cup. Electricity export to Bangladesh unlikely this year Nepal’s power monopoly says the final agreement has been delayed due to ‘political factors’ in Dhaka. Pakistan’s three-time premier Nawaz Sharif arrives home from exile Sharif had not set foot in Pakistan since leaving for London in 2019 to receive medical treatment while serving a 14-year prison sentence for corruption. A journey through post-independence Darjeeling Indra Bahadur Rai’s ‘There’s a Carnival Today’ has a diverse cast of characters. The book explores their evolving ideologies amid social and political turbulence. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati भरतपुरमा निर्माणाधीन छ लेन सडकको खाल्डोमा भेटियो पुरूषको शव  नौरथाभरि मिथिलामा नाचिने प्राचीन नृत्य टी-२० सिरिजमा नेपालको लगातार तेस्रो जित, हङकङ ७९ रनले पराजित दसैंमा मनकामना केबलकार तीन दिन बन्द हुने पातलिँदै काठमाडौंका सडक (तस्बिरहरू) त्यो साढे २ लाखको हेलमेट! दसैंमा कुखुरा मासुको परिकार खाने हो? यसरी बनाउनुहोस् 'चिकेन क्रिस्पी' भोलिसम्म निर्माण व्यवसायीको ६ अर्ब भुक्तानी हुने, अर्थले गर्‍यो परिपत्र कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily आँखैसामु यसरी तोडियो जेल २००७ कात्तिक २६ को बिहान, सबैले देखे— झ्यालखानको ताला तोडिएको छ । पहरेदार कोही थिएन । जेलमा सौदा दिने रामलाल गायब थियो । ताल्चा तोडिए पनि जेलमा सन्नाटा छ । न कोही बाहिर निक्लिरहेको थियो, न कोही भित्र पसिरहेको थियो । स्तब्ध ! सम्भवतः युद्धमा दुश्मन ठानिएकाहरूको बाहेक मृत्युको खबर कहिले पनि आनन्ददायक हुँदैन । मृत्युको खबरले एकछिनलाई भए पनि हामीलाई स्तब्ध त बनाउँछ नै । नेपाल यू- १९ एसिया कपका लागि छनोट नेपाल १९ वर्षमुनीको एसिया कप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । शनिबार मलेसियाको बायोमास ओभलमा भएको यू- १९ प्रिमियर कपको सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस नियमअनुसार १ सय ४४ रनले पराजित गर्दै नेपालले यू- १९ एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको हो । मो बि गो ४२ एक जना थिए पूर्णबहादुर, पूर्णबहादुर मानन्धर, धरानका कहलिएका गाडी मेकानिक र मेरा बाका जिगरी । चिउँडोमा माओत्से तुङको जस्तो ठूलो कोठी थियो उनको र थिए श्याम वर्ण र अग्ला कदका । बालाई उनी नाम काढेरै इन्द्र भनी बोलाउँथे र तिमी भन्थे । उनी बाका साथी त थिए, तर स्पष्टतः बाभन्दा सिनियर । जन्मघर : एक शब्दाञ्जली कहीँ भनिएको सुनिन्छ– ‘होम सुड बी पोर्टेवल ।’ मलाई यो लाइन खूब मन पर्छ । यसको मतलब हो, हामी जहाँ जान्छौं, त्यहाँ आफ्नो घर पनि लिएर जान सक्नुपर्छ । बिस्तारै यसलाई मैले अर्को एंगलबाट बुझ्न थालें । त्यो थियो, हामी जहाँ बास बस्छौं, त्यहाँ घरको महसुस हुन सकोस् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 21, 2023 10:10 AM · 944 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion