गाडीमा स्वस्तिक चिन्ह

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

न्यु जर्सी स्वामीनारायण मन्दिर को नजिक नजिक पुगेको बेला एउटा फोर्ड ट्रक लाइ प्रहरीले रोकेको देखियो | आज अस्ठमिको दिन भारतीय र नेपाली धर्मालु हरु आफ्ना बाहन पुजा गर्ने चलन आनुसार यी ट्रक धनीले पनि गरेका होलान | यहाका प्रहरीले हिटलरी स्वस्तिक ठानी सोधपुछ लाइ रोकेको हुनु पर्छ | देश अनुसाराको भेष भन्ने यिनको दिमागले बुझन नसकने लाइ के उपाधि बाट बिभुसित गर्दा ठिक होला ?

Logan · Oct 22, 2023 6:13 PM · 1,544 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion