Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Four members of same family found dead in Mugu Police suspect they were murdered as blood stains were spotted at the scene. Nepal Army chief Sharma leaves for China The Chief of the Army Staff to attend Beijing-Xiangshan Forum to be held in the Chinese capital city. China ex-Premier Li Keqiang, sidelined by Xi Jinping, dies at 68 Li Keqiang breathed his last in Shanghai at ten minutes past midnight on Friday after efforts to revive him following a sudden heart attack failed. Foreign Minister Saud to embark on US visit on Sunday The visit at the foreign minister’s level is taking place after nearly five years. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati झेली श्रीमान! बानेश्वरमा ट्राफिक व्यवस्थापनका लागि राखियो डिभाइडर (तस्बिरहरू) जनकपुरमा शव फेला परेको युवकको पहिचान खुल्यो, दसैं मनाउन मद्रासबाट फर्केका थिए घर मेलामा फोटो खिचेर सिक्री फिर्ता नगर्दा साथीको हत्या एक दिनमा कति पानी पिउने? (भिडिओ) बालकको उद्धार गर्न जाँदा डिएसपीमाथि चक्कु प्रहार बढ्न थाल्यो काठमाडौंमा चहलपहल (तस्बिरहरू) एक अर्ब लगानीमा बनिरहेको 'सिद्धार्थ केबलकार' सञ्चालनको तयारी कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily नेपाललाई पराजित गर्दै यूएईले जित्यो उपाधि यूएईले नेपाललाई ४ विकेटले पराजित गरी नेपाल ट्वान्टी २० आई अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा यूएईले १ सय ६३ रनको मध्यम लक्ष्य १ बल अगाडि पुरा गर्यो । इजरायलमा मारिएका गणेश नेपालीको दाहसंस्कार इजरायलमा मारिएका जयपृथ्वी नगरपालिका-११ का गणेश नेपालीको दाहसंस्कार गरिएको छ । हमास विद्रोहीको आक्रमणमा परी अक्टोबर ७ तारिखमा मृत्यु भएका गणेशको शुक्रबार भोपुरस्थित सेती नदी किनारमा दाहसंस्कार गरिएको हो । रौतहटमा बसको ठक्करबाट १ को मृत्यु, २ जना घाइते रौतहटमा बसको ठक्करबाट शुक्रबार एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । काठमाडौंबाट रौतहटको पिप्राबजारतर्फ आउँदै गरेको ना ६ ख १४६३ नम्बरको बडिगार्ड बसको ठक्करबाट माधवनारायण नरपालिका–६ का ६५ वर्षीय ब्रम्हदेव दास तत्माको घटनास्थलमै मृत्यु भएको हो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Oct 27, 2023 10:10 AM · 1,223 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion