Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Two accused of murdering four members of same family made public The arrested are Gorkharaj Shahi alias Kale of Chhayanath-7 and currently living in Banke and Gopal Bahadur Bohara of Chhayanath-6. Nepal Army Major General Taradhwaj Pandey resigns Pandey’s resignation comes amid controversy surrounding his actual age. NHRC points out risks of communicable diseases and epidemic in quake-hit areas Points out delay in relief distribution due to lack of vehicles and funds for transportation. Two injured in leopard attack in Bhaktapur Amrit Kandel and Sangeeta Ale Magar were admitted to the Madhyapur Hospital after sustaining injuries in the attack. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati जाजरकोट भूकम्पबाट साढे २६ हजार घर पूर्ण ध्वस्त प्रश्न सोध्ने सांसदलाई सरकारले दिएको झारा टार्ने जवाफ ६ वर्षपछि निश्चल बस्नेतले पाए मन खाने स्क्रिप्ट, बनाए 'दिमाग खराब' पदमपुरमा फुलेका सयपत्री र मखमली हङकङ पठाइँदै मुस्ताङ जाँदै गरेका जर्मन नागरिकको दुर्घटनामा मृत्यु चारपटक डार्ट हानेर नियन्त्रणमा लिइयो भक्तपुरमा भेटिएको चितुवालाई यस कारण मेरो मोदीसँग मोह भंग भयो एभरेष्ट बैंकको सञ्चालक समिति अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily मुगु हत्या घटना : पक्राउ परेका आरोपित दुई जना सार्वजनिक मुगुको छायाँनाथरारा नगरपालिका–६ मन्दुगाउँको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रौतहटको मौलापुरकी मेयर रीना साहको पद पुनर्बहाली सर्वोच्च अदालतले रौटहटको मौलापुर नगरपालिका प्रमुख रीना साहको पद खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चको यो आदेशसँगै तत्कालका लागि साहको पद पुनर्बहाली भएको छ । दुई पोका राहत दिएर सेल्फी खिच्नेहरूलाई निषेध गरिएको छ : सञ्चारमन्त्री शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पपीडितहरूको उद्धार र राहत वितरणमा सरकारले कडाईका साथ एकद्धार प्रणाली अपनाएको बताएकी छिन् । उनले विगतका प्रकोपहरूमा जस्तो पीडितहरूमाझ जाने र दुई पोका राहत दिएर सेल्फी खिच्ने, टिकटक बनाएर सार्वजनिक गर्नेजस्ता गतिविधिहरू यसपटक हुन नदिइएको दाबी समेत गरिन् । विद्युतीय ट्याक्सी र स्कुटरमात्रैको राइड सेयरिङ एप 'ईड्राइभ नेपाल' सुरु विद्युतीय सवारी साधनलाई समेटेको राइड शेयरिङ एप 'ईड्राइभ नेपाल' सञ्चालनमा आएको छ ।कुल १४ करोड रुपैयाँ लगानीमा इलेक्ट्रिक ट्याक्सी र स्कुटरबाट सेवा सुरु गरेको हो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Nov 10, 2023 10:10 AM · 1,348 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion