Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Govardhan Pooja being observed on the fourth day of Tihar The occasion is observed with the replicas of the Govardhan Mountain made out of cow dung. Rescuers drill to reach 40 workers in India tunnel collapse The trapped men are safe and healthy, authorities said, and are being supplied food, water and oxygen through a pipe. Officials are also in regular contact with them. Mass grave inside Israeli-encircled Gaza hospital, no plan to rescue babies Israeli forces have surrounded Al Shifa hospital in Gaza City, which they say sits atop an underground headquarters of Hamas militants. Nepal decides to ban TikTok A Cabinet meeting on Monday took the decision to ban the social media app. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati राज्यले बिर्सिएको मेचीपारिका दुई गाउँ जाजरकोट भूकम्पका ४८ घाइते निको भएर घर फर्किए फूलखेतीमा रमाउँदै युवा कृषक नेपाल संवतबाट आपसी सद्भाव बढाउन सहयोग पुग्छः उपराष्ट्रपति निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्छः राष्ट्रपति पौडेल पालमै तिहार मनाउँदैछन्, जाजरकोट भूकम्पका प्रभावितहरू सबै मुस्ताङबासीका लागि खुला भयो कोरला नाका आइतबार कुवेती दिनार एकको खरिदमा ४३० र बिक्रीमा ४३२ रूपैयाँ पाइने, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily ब्याट्री डाउन भएपछि सिमकोटमा थन्कियो निगमको जहाज सिमकोट विमानस्थलबाट सोमबार नेपालगञ्ज उड्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको जहाजको एउटा ईन्जिन नचलेपछि हुम्लामै थन्किएको छ । जहाज मर्मतका लागि प्राविधिक टोली आएको छ । तिहारलाई मादल बनाउन भ्याइनभ्याइ दसैं सकिए लगत्तै गोरखा नगरपालिका ११ बाह्रकिलोका दधिराम परियारको हात खाली छैन । देउसी भैलाको लागि मादलको माग बढेपछि घारको रंगरोगन, छाला काट्ने, मोहोर्ने, खरी लगाउनेलगायतका काममा दधिरामका परिवार नै खटिएका छन् । पुर्ख्यौली पेसा अंगालेका दधिराम मादल बनाउन माहिर छन् । संखुवासभामा जुवातास खेल्ने ७ पक्राउ जिल्ला प्रहरी कार्यालय संखुवासभाले जुवा तास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । नेपाल संवत्मा प्रधानमन्त्रीको सन्देश : 'सहकार्य र एकतासाथ अघि बढौं' प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर अपिल गरेका छन् । नेपाल संवत्को अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले यस्तो अपिल गरेका हुन् । भूकम्पमा परी घाइते भएका ४८ जना उपचारपछि घर फर्किए जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी घर फर्किएका छन् । अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Nov 14, 2023 10:10 AM · 1,206 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion