Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal suffer 27-run loss against Tanzania Chasing a 116-run target, Nepal was bundled for 88 runs in 16.5 overs. Hit by floods and drought, quarter of Somali people at risk of ‘crisis-level’ hunger, WFP says Floods that have uprooted hundreds of thousands of people in Somalia and neighbouring countries in East Africa following a historic drought earlier this year have been described by the United Nations as a once-in-a-century event. Rescuers drill to reach 40 workers in India tunnel collapse The trapped men are safe and healthy, authorities said, and are being supplied food, water and oxygen through a pipe. Officials are also in regular contact with them. Mass grave inside Israeli-encircled Gaza hospital, no plan to rescue babies Israeli forces have surrounded Al Shifa hospital in Gaza City, which they say sits atop an underground headquarters of Hamas militants. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बालगृहमा सामूहिक भाइटीका सुरू भयो छठ पर्वको तयारी, सजाउन थालियो पोखरी मिथिला क्षेत्रमा मनाइँदैछ भैयादुज मंसिर १ गतेदेखि फेरिने भयो जयनगरबाट बिजलपुरासम्म चल्ने रेलको समय तालिका तान्जानियाले नेपाललाई दियो ११६ रनको लक्ष्य बालगोपालेश्वरमा टीका लगाउनेको घुइँचो (तस्बिरहरू) टी–२० सिरिजः नेपालविरुद्ध तान्जानिया ब्याटिङ गर्दै आइतबार कुवेती दिनार एकको खरिदमा ४३० र बिक्रीमा ४३२ रूपैयाँ पाइने, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily भूकम्पपीडितको आँगनमा आएन तिहार जाजरकोट भूकम्पले मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्यायो । सयौँ घरबारविहिन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन । बाबरले छाडे पाकिस्तानको कप्तानी बाबर आमजले पाकिस्तानी क्रिकेट टिमको कप्तान पद छाडेका छन् । विश्वकप-२०२३ मा पाकिस्तानको कमजोर प्रदर्शनपछि उनले नेतृत्व छाडेका हुन् । भारतमा भइरहेको विश्वकपमा पाकिस्तानले लिग चरणका नौ खेलमध्ये पाँचमा हार बेहोरेको थियो । भारत नियन्त्रित काश्मिरमा बस दुर्घटना, कम्तीमा ३६ जनाको मृत्यु भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रुवहाक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । चीन र अमेरिकाले संयुक्त जलवायु कार्यदल गठन गर्ने यसै महिना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलनअघि चीन र अमेरिका जलवायु सहयोगमा एउटा कार्य समूह गर्न सहमत भएको दुवै मुलुकले बुधबार बताएका छन् । बोरा गोदाममा आगलागी नेपालगन्जको एक बोरा गोदाममा भीषण आगलागी भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित एसके ट्रेडिङको बोरा गोदाममा गएराति आगलागी भएको हो । वुमेन्स ट्वान्टी-२० सिरिज : नेपाल तान्जानियासँग पराजित नेपाल वुमेन्स ट्वान्ट-२० सिरिजको आफ्नो पहिलो खेलमा बुधबार तान्जानियाको हातबाट २७ रनले पराजित गरेको छ । खराव सुरुआत गरेको नेपालका लागि सीता रानामगरले उत्कृष्ट खेल प्रस्तुत गर्दै खेलमा फर्काएकी थिइन् । तर उनले ३१ बलमा बनाएको ४३ रन पनि पर्याप्त रहेन र नेपालले १६.५ ओभरा सबै विकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Nov 15, 2023 10:10 AM · 1,514 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion