Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Free speech advocates decry social media directive saying it oversteps Electronic Transactions Act Government on Monday released the full text of the directive issued on November 10. No review on fuel prices as auto pricing fails On October 1, Prime Minister Pushpa Kamal Dahal ordered the cancellation of the increased price of cooking gas, rendering the auto pricing mechanism defunct. Peace deal into 17th year, yet no justice for victims Thousands of victims of Nepal’s Maoist insurgency that ended in 2006 are still awaiting closure. Early signs of mental health decline that you should not ignore These symptoms may not be limited to psychological ones and can manifest as various physical ailments as well. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati नेपाल सहभागी हुने यू-१९ क्रिकेट विश्वकप श्रीलंकाबाट सर्यो बैंक तथा वित्तीय कर्जासम्बन्धी समस्या देखाएर अराजकता फैलाउन पाइन्न: प्रधानमन्त्री साइबर ब्युरोले भन्यो- भिपिएन र डिएनएस प्रयोगले आर्थिक दुरूपयोगका घटना बढिरहेको छ अर्थतन्त्र चलायमान बनाउन सिंहदरबारमा छलफल (तस्बिरहरू) सडक विस्तारमा मासिँदै जगातीको सिख्वँ हिति र पाटी तस्बिरमा हेर्नुहोस् चितवनस्थित घडियाल गोही प्रजनन केन्द्र माइतीघर-नयाँ बानेश्वर निषेधित क्षेत्र घोषणाविरूद्ध सर्वोच्चमा रिट भिजन लुम्बिनी ऊर्जाको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily ऋण नतिर्नेहरूलाई राज्यले छोड्दैन : अर्थमन्त्री महत अर्थमन्त्री प्रकाशशरण महतले बैंकबाट ऋण लिएर नतिर्नेहरूलाई राज्यले नछोड्ने बताएका छन् । मंगलबार अर्थतन्त्रका वर्तमान समस्या र समाधानबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार, राजनीतिक दल, निजी क्षेत्र र सरोकारवालाहरूसँगको छलफलपछि अर्थमन्त्री महतले यस्तो प्रतिक्रिया दिएका हुन् । उच्च अदालतमा ६ मुख्य न्यायाधीश सिफारिस [सूची] न्याय परिषद्ले उच्च अदालतमा ६ जना मुख्य न्यायाधीश सिफारिस गरेको छ । परिषद्का अध्यक्ष तथा प्रधानन्यायायधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले उच्च अदालतका रिक्त रहेका पदमा ६ मुख्य न्यायाधीशमा सिफारिस गरेको हो । सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस सर्वोच्च अदालतको रिक्त न्यायाधीशका लागि छ जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को बैठकले मंगलबार सिफारिस गरेकाहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल छन् । अर्थतन्त्र अझै दबाबमुक्त छैन : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र अझै दबाबमुक्त नरहेको बताएका छन् । सिंहदरबारमा मंगलबार राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरुसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारेको छलफलमा बोल्दै उनले अर्थतन्त्रका कयौं सूचकहरु सकारात्मक रहे पनि अर्थतन्त्र दबाबमुक्त नरहेको बताएका हुन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Nov 21, 2023 10:10 AM · 1,566 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion