News Summary from Nepal for Wednesday, November 22, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal HIV killed at least 226 people in Sudurpaschim in three years Officials say actual deaths may be more as many people do not come forward due to stigma. Contractors to discuss green development as builders from countries gather in Kathmandu Nepal ranks 10th among nations most affected by climate change, according to the Global Climate Risk Index 2021. Council ignores hierarchy as it picks six Supreme Court justices Officials report 'pressure' to make appointments such that lawyers cannot be chief justice. A gripping plot, weakened by a shifty script Nischal Basnet’s ‘Dimag Kharab’ is a compelling social drama where a simple man navigates political deceit, personal sacrifice and social injustices. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati राष्ट्रिय सभा चुनावका लागि आयोगले तोक्यो नयाँ मतभार सरकारको सक्रियतापछि सेयर बजारमा सुधार अत्यावश्यक काममा मात्रै भोलि सवारी साधन लिएर निस्कनु: ट्राफिक प्रहरी वन समूहका अध्यक्षसहित ३ जनाविरूद्ध भ्रष्टाचार मुद्धा   रंगभेदविरूद्ध एकता दिवस मनाउन सिके राउतले दर्ता गरे सङ्कल्प प्रस्ताव भरतपुरमा बोराभित्र भेटियो महिला र पुरूषको शव राष्ट्रिय क्रिकेटर सोनु तामाङले लिए सन्न्यास अर्थतन्त्र सुधारका लागि सरकारले के निकाल्यो निचोड? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily जाजरकोटमा पालमा बसेका थप एक भूकम्प पीडितको मृत्यु जाजरकोटको कुशे गाउँपालिका-९ को मोताई गाउँमा पालमा बसेका एक जना भूकम्पपीडितको मृत्यु भएको छ । मृत्यु हुनेमा ५३ वर्षका रामसिलम गिरी छन् । जसको गीत बजाउन एक बोरा फर्माइस आउँथ्यो... कहिलेकाहीँ उनी ठूलो दर्शकबीच आफूलाई गाइरहेकी पाउँथिन् । फूलले सजिएको सुन्दर मञ्च । त्यही मञ्चको एकल साँझमा एक्लै प्रस्तुति दिइरहेकी हुन्थिन् उनी । सबै दर्शक गीतमा झुम्दै गरेको यही सपनाले तारन्तार पच्छ्याएपछि गायिका तीर्थकुमारी थापाले एकदिन छोरा सुरजलाई त्यसबारे सुनाइन्, 'एकल साँझमा गाइरहेको मात्र देख्छु । एकचोटी एकल साँझ गर्न पाए नि हुन्थ्यो !' माओवादीलगायत पार्टीसँग एकता गर्न भट्टराईको नेतृत्वमा समिति गठन नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठकले अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीसँग एकता तथा ध्रुवीकरणका लागि समिति गठन गरेको छ । दक्षिण कोरियाले सन् २०२४ मा १ लाख ६५ हजार कामदार लैजाने दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समिति बैठकले उक्त निर्णय गरेको हो । अब चाँडै कांग्रेसको नेतृत्वमा सरकार गठन हुन्छ : महामन्त्री थापा कांग्रेस महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले काम गर्न नसकेको भन्दै अब चाँडै कांग्रेसको नेतृत्वमा सरकार गठन हुने दाबी गरेका छन् । 'यो सरकारले जनचाहनाअनुसार काम गर्न सकेन,' थापाले भने, 'सरकार भनेको जनताको काम गर्न बनाइन्छ । वर्तमान सरकार प्रचारबाजीमा रमाएर जनताको काम गर्नै सकेको छैन ।' div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 22, 2023 10:10 AM · 1,315 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion