Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Three dead, 40 injured in Udayapur bus accident The bus carrying picnickers veered off the road and fell some 40 feet down, police said. Little progress after Prime Minister Dahal’s India visit, say observers Call for a pragmatic approach to problem-solving and regular meetings. Parliamentary Hearing Committee calls for public complaints against justices, ambassadorial nominees The House panel issues a notice on Saturday seeking complaints with 10-day deadline. Boutiques in Kupondole lose shine as recession bites The decline in disposable incomes of the people, mainly the middle class, has dampened the demand for luxury clothing. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati जीवन: एक मास्टरपिस रचना यसरी मनाउन थालियो लैङ्गिक हिंसा विरूद्धको अन्तर्राष्ट्रिय दिवस नेपाल–भारत संयुक्त सैन्य अभ्यास सुरू को हुन् हमासले मुक्त गरेका बन्धकहरू? (नामावली) मैनबत्तीको आगो सल्कँदा बर्दियामा चार जनाको मृत्यु जसपाका प्रदेश समिति र राष्ट्रिय समिति आज पुनर्गठन हुँदै भोजपुरकी उपमेयरले बैठकभत्ताबाट बालबालिकालाई पोसाक बाँडिन् चार महिनामा साढे १२ अर्ब रूपैयाँको विद्युत निर्यात, गत वर्षभन्दा ४ अर्ब ८६ करोड बढी कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily उदयपुरमा बस दुर्घटना, ३ को मृत्यु, ४० जना घाइते उदयपुरमा शनिबार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ४० जना घाइते छन् । त्रियुगा नगरपालिका-६ देउरीबाट स्थानीयहरु पिकनिक गएको बस दुर्घटना भएको हो । जन्मिँदै कोही राजा बन्ने, जनताभन्दा ठूलो व्यक्ति र परिवार हुने स्वीकारिन्न : ओली पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्र चिट्ठा परेर नभई लडेर ल्याएको भन्दै कुनै व्यक्ति र परिवार मुलुकका जनताभन्दा माथि हुने व्यवस्था स्वीकार्न नसकिने बताएका छन् । उनले नेपालमा अस्थिरता ल्याउने षड्यन्त्र भइरहेको पनि बताएका छन् । कोशी प्रदेशसभा : प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित कोशी प्रदेशसभाले प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित गरेको छ । बैठकमा ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ आज सर्वसम्मत पारित भएको हो । पोखराको जितमा ग्याबाहको निर्णायक गोल पोखरा थन्डर्सले शनिबार नेपाल सुपर लिग-२०२३ मा विजयी सुरुआत गरेको छ । मोसेस ग्याबाहको निर्णायक गोलको मद्दतले पोखराले चितवन एफसीलाई १–० ले हराएको हो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Nov 25, 2023 10:10 AM · 1,207 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion