Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Grant delay leaves earthquake victims out in the cold Distribution of housing grants remains stalled after data on losses submitted by local authorities in Jajarkot and West Rukum is found to be inaccurate. Foreign investment pledges up 89 percent The sudden rise in investment commitments was due to two large-scale projects proposed by South Korean investors. Axiata announces exit as Nepal plans Investment Summit The Malaysian telecom giant decided to quit the country citing increasingly challenging operational environment. Henry Kissinger, American diplomat and Nobel winner, dead at 100 While many hailed Kissinger for his brilliance and broad experience, others branded him a war criminal for his support for anti-communist dictatorships, especially in Latin America. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati भृकुटीमण्डपमा सुरू भयो अन्तर्राष्ट्रिय व्यापार मेला (तस्बिरहरू) चितवनमा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा ८ जना पक्राउ त्रिपालमुनिका भूकम्पपीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित छ: उपप्रधानमन्त्री श्रेष्ठ सरकारी ऋणको ब्याज तिर्दा सकिन्छ १० प्रतिशत राजस्व सर्ने भयो एकीकृत समाजवादीको महाधिवेशन ओमानमा अलपत्र युवतीको उद्धार तीन सय बालबालिका स्याहार्दा स्याहार्दै अन्तर्राष्ट्रिय पुरस्कार पाएकी सविता फर्स्ट माइक्रोफाइनान्सको १५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily मोटरसाइकल दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु मकवानपुरगढी गाउँपालिका–२ धुवाडीपुल नजिक बिहीबार मोटरसाइकल दुर्घटना हुँदा चालकसहित एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी-२ कुर्ले पाखाका भीमबहादुर स्याङ्तान, उनकी पत्नी रुपा र छोरी छन् । सुत्केरी र शिशु मृत्यु प्रकरण : लमजुङ अस्पतालमा तोडफोड सुत्केरी र शिशुको मृत्युको विषयलाई लिएर पीडित पक्षले बिहीबार बेंसीसहरस्थित लमजुङ अस्पतालमा तोडफोड गरेको छ । उनीहरुले अस्पतालको मुख्य गेटमा रहेको डिजिटल बोर्ड, अस्पतालको झ्यालका सिसा र बत्तीहरु फुटाएको अस्पतालले जनाएको छ । ढुंगा प्रहारबाट सुरक्षार्थ खटिएका २ जना प्रहरी घाइते भएका छन् । घाइतेको उक्त अस्पतालमै उपचार भइरहेको छ । स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. लोहनी नियुक्त [मन्त्रिपरिषद् बैठकका निर्णयहरु] सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ । डा. लोहनीलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो । खाल्डाेमा पारेर गैंडा मारी खाग बेचेकाे आराेपमा पक्राउ परेका ८ जना सार्वजनिक खाल्डाेमा पारेर गैंडा मारी खाग बिक्री गर्न लागेकाे आराेपमा पक्राउ परेका आठजनालाई बिहीबार चितवन निकुञ्ज कार्यालयले सार्वजनिक गरेकाे छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Nov 30, 2023 10:10 AM · 1,352 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion