मेरो योनी, मेरो स्तन, मेरो शरिर, तिम्रो चाह, तिम्रो तृष्णा, तिम्रो भोक हो भने, लैजाउ सबै! म दिन्छु तिमीलाई मेरो छाला, मासु चुँडेर कोतार, चिथोर, नजर गाढेर, जेजे गर्नु छ गर! आफ्नो अटेरी मनलाई ढाँटेर, म दिन्छु तिमीलाई मेरो अंगअंग काटेर! तर बिन्ती! मलाई नछोइदेउ, तिम्रो पापी हातले छोएको दाग म मेटाउन सक्दिँन। तिम्रो तातो सासले सल्काएको मेरो मुटुको ज्वाला म निभाउन सक्दिँन। रगताम्य नग्न शरिर मेरो, च्यात्तिएका अर्ध वस्त्रले ढाक्न सक्दिँन। अन्कुराउँदै गरेका स्तनको स्तम्भभित्र पुरिएको मेरो मुटुको चोट गहिरो छ, बगाएर आँसुका धारा, मनको पीडा म पखाल्न सक्दिँन। कुल्चिएर आफ्नै अस्तित्व, खरानी भइसकेको आत्माको मलामी म जान सक्दिँन। बिन्ती मलाई नछोइदेउ, तिम्रो पापी हातले छोएको दाग म मेटाउन सक्दिँन। मलाई चाहिएन सान्त्वना, चाहिएन साथ, समर्थन। तिम्रो विर्यले बचाएको मेरो गर्भ पनि चाहिएन मलाई, यदि जन्मन्छन् भने बलात्कारी नकारेर आफ्नो जिम्मेवारी, दबाइन्छ भने आर्तनादका ध्वनिहरु, चित्कार र चिच्याहटहरु, यसैगरी बारम्बार लुटिन्छन् भने नारीहरु चाहिएन मलाई पुरुषार्थ पनि! न्यायलयकै ढोकामा उभिँदा पनि अन्याय हुन्छ भने, चाहिएन मलाई झुटो आश्वासन पनि! बरु, चिथोर, कोतार आफ्नो भोक,प्यास मेटाउ लैजाउ सबै! म दिन्छु तिमीलाई मेरो अङ्ग अङ्ग काटेर! बिन्ती! मलाई नछोइदेउ, तिम्रो पापी हातले छोएको दाग म मेटाउन सक्दिँन। तिम्रो तातो सासले सल्काएको मेरो मुटुको ज्वाला म निभाउन सक्दिँन। Muskan pandey
Smriti-malla · Nov 30, 2023 11:29 PM · 1,770 views
कुन चै महिलाले आफ्नो अङ आँफै काटेर काम्-बासनाले मत्त केटामान्छेलाई दिन सक्छ होला र? आफ्नो स्तन, आफ्नो योनी काटे पछी त आँफै ढलिन्छ होला, एउटा अङ काटे पछी अझै ठाडै नै छ भने त यस्तो कुरा भन्न सुहाउला। कतै पढेको थिए, भारतमा कुनै सदिमा कुनै अछूत जातिका महिलाहरुलाई स्तन कर लगाइन्थ्यो रे, मतलब, या त पुरै स्तन देखाएर हिँड या त स्तन छोप्ने भए "स्तन कर" तिर भनेर उपल्लो जातिका पुरुषहरुले मनमानी गर्थे रे। त्यस्तो गर्दा अब महिलाको खुलेआम स्तन हेरेर आँखा सेकाउन पाउने गरी त्यस्तो नियम बसालेका थिए रे। तेस्तैमा एक बिद्रोही स्वभावका महिलाले स्तन देखाउन पनि मानिनन रे, अनी कर तिर्न पनि। ती पावरले मदमत्त पुरुषहरु ती महिलाको घरैमा पुगेछन रे थर्काउन। अनी ती महिलाले एउटा जुक्ती लगाइछिन रे। ती सबै पुरुषलाई घर बाहिर कुर्न भनिछिन अनी भित्र भान्छामा गएर आँफैले आफ्नो स्तन काटेर पातमा ल्याएर "ला हेर मेरो स्तन" भनेर ती यौन अभिलाषी पुरुषहरुलाई देखाइदिएछिन। अनी त सब खङ्रङ पर्छन, केही समयमा ती महिला पनि अत्यधिक रक्तस्रावले मरिछिन रे। अनी यो "स्तन कर" भन्ने सबै ईतिहासबाट हटेको रे। यो कथाको भिडियो बनाएर पनी कसैले युट्युबमा राखेको याद छ। खैर, मलाई भन्नु चै के भन्दा, एउटा सानो से सानो घाऊ हुँदा त आत्तिने हामी मान्छे, अब स्तन काटेर, योनी काटेर लैजा भन्नु चै अली नमिलेको जस्तो लाग्यो। यो कबिता अती विभत्स भयो, अनी वास्तविकताबाट अली टाढा भयो हो।
Bennedict · Dec 2, 2023 11:51 PM
डिक ज्यु, कविता को त अर्थ, के भन्न खोजेको हो आशय पो बुझ्ने त, literal sense त बुझ्ने होइन त. तपाई मुजी पनि सुश्ते को संगत ले हो कि के हो..अलि सुस्तौनु भाको जस्तो लग्यो मलाई त :)
dkhanal · Dec 3, 2023 9:38 AM
डीके अनाल ले होइन उसकी बुडिले यो धागो कोरेको हुनु पर्छ र पस्च्चिम बाट घाम झुल्किएको हुनाले कमेन्ट गरेको हु | सायद डिक कि बुडिले भोगेका कुरा लाइ कविताको रुपमा बुडाको abuse झैँ लागेर डिक अनालको ठाउमा कोरेकी हुन् | यसले सुगा रटाइ बाहेक केहि जानेको छैन | ५ -७ वोटा सब्द जहिले पनि कोरी बस्छ, बाठी रहिछन उसको लेखाइको ग्यान रहेछ र ति २ -४ सब्द पनि थप्न पछि परिनन |
Logan · Dec 3, 2023 10:14 AM
Topic ek dam man ruwaune chha tara Maile Kabita bujhina….pahila Sabai laga dinchhu bhaneko chha ani pheri binti nachhou bhaneko chha….alikati kasaile bislesan garidiye hunthyo…,mero sano dimag le chahin sakena
chicagoan · Dec 3, 2023 5:47 PM
Au ma timro estan samauchu ani dulo ma chirauchu
shekhar143 · Dec 4, 2023 2:50 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion