नेपालमा च्याउ ( Mashroom) खेति

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपालमा च्याउ खेति निकै मौलाउदै छ र दिन ८ -१० टंन उत्पादन हुदो रहेछ | विदेश कामदारी भै फर्किने हरुले नया सिप लिएर फर्किएको परिणाम हो | अहिले घर घरै आफुलाई खान पुग्ने गरि उत्पादन पनि सुरु भै सकेछ | यो प्रगति पढे पछि साझामा उम्रिने च्याउ बारे टिप्पणी गर्न मन लाग्यो | साझामा पनि मनसुनको बेलामा उम्रिने च्याउ झैँ उम्रिन्छन , कुनै कुनै अर्को सिजन ( बर्स ) सम्म देखा पर्छन धेरै जसो एक सिजनमै मारेर जान्छन | यी च्याउ हरु जोईटिङ्गे, श्रीमतीको सारि धो ,अण्डि धो , छोरा छोरीको आची पुछ जस्ता सब्द कोरी बस्ने तेरी खेरका सुगा रटान दिने हरु अर्को सिजन सम्म बाच्न सकेनन |

logan · Dec 3, 2023 11:59 AM · 2,032 views

1 Reply

Bajraswaath deleted my comment on his thread.

logan · Dec 7, 2023 2:52 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion