साझामा नया छिरेको चाउरे : EVD2023 को नया रुप bandevd2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

होइन जोईतिघ्रे हरु तिमिहरु जस्तै एउटा मनसुनी च्याउ साझा मा छिरेको छ |मलाइ लाग्छ यो लाउकेले आफ्नै EVD2023 को अगाडि band थपेर लेख्न सुरुगरेको छ र तिमि गुल्लाडेहरु लोगन भन्दै बस | मैले कोरेका धागा हरुका सब्दहरु थुपारेर लेखन थालेको छ अनि तिमिहरु चै नया नाम बाट लेख्न सुरु गर्यो भन्दै भ्रम मा बस | तेस्को धागोमा मैले एक दुई पल्ट कमेन्ट गरेको थिए सधै मेटाउछ | तिमीहरुले evd2023 का धागा देखेका छौ ? आँफै नाम evd2023 को अघि band राखेर लेख्दै छ |

Logan · Dec 8, 2023 6:43 PM · 3,326 views

2 Replies

बुझने दीमाग नहुनेले बा आमालाइ सोध्न सक्दैनौ भने छोरा छोरी संग , नभए भतिजा संग सोधेर बुझ, किन साझामा राडो मच्चाई र सुगा रटान दिञ्छोउ ?

logan · Dec 11, 2023 9:21 AM

ए काले भाई तिम्रो दिमाग सुस्ताएछ जसलाई पनि लोगन देख्न थाल्यौ |

logan · Dec 11, 2023 1:26 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion