सुन्दा र पढ्दा अचम्म मान्नु होला , लोगनले के लेख्या हो? मेरो झड्केलो ससुरालाई रुघा खोकीले सताएर निमोनिया पनि भए जस्तो छ | उनले दैनिक एक लिटर खाकारे पछि बल्ल १० दिन पछि एसो बस्न सक्ने भएका छन् | झड्केलो ससुराली खाल को अचम्मको बानि जति ठुलो र धेरै तेतिनै राम्रो ठानी दङ्ग दास बन्छन | ४ सिलिण्डरका कार किन्ने र चलाउने अपराधि हुन् भन्ने तिनै नै हुन् | आफुले King Cab किनेको अनि पूर्व रास्ट्रपतिले पनि तेही चलाएको हुनाले उसको स्तर अमेरिका बस्ने नेपालि भन्दा ठुलो अनुभब मात्र होइन मानसिकरुपमा महा बिकलाग्नी झैँ ब्यबहार देख्दा माया लाग्छ | राम भक्ते ले गरिब हरुलाई डिप्रेसन हुन्छ भन्थ्यो अहिले तेसलाई तेही डिप्रेसन ले ग्याचे जस्तो छ | यौ पनि मनसुनको च्याउ झैँ भनौ वा गुहे डुकु झैँ हलक्क फक्रिए झैँ भएको थियो , सिजन सकियो आफै बिलायो | झड्केलो सालाका कुरा सुनेर होला मेरी झड्केलि गर्लफ्रेन्ड समेत बाउले १ लिटर खकारे भने दाइ भाइ संगै दंग परेर सुनाएकी थिइ | गूगल गरेको भए थाहा पाईस्क्थ्यो अनि दंगदास बन्नु पर्ने नै थिएन | सरिराले रोग बिरुद्द लडेको हो र खकार दैनिक एक देखि डेड लिटर सम्म निस्कन्छ रे , यहि कारण मेरा झड्केला ससुरा बा यसो बस्न सक्ने सम्म भएका छन् |
Logan · Feb 3, 2024 11:35 AM · 2,864 views
Sustay le paaaaaraaaa lyayee haalcha .
Tesla guy · Feb 3, 2024 11:57 AM
Tero baa ko kuraa gareko ho , aafnai gharko kuraa nabujhe jhai garchhas.
Logan · Feb 3, 2024 4:27 PM
4 footey susta manasthiti kali ko chaaak
Tesla guy · Feb 3, 2024 9:59 PM
तेस्ला गुय , तेरो घरको कुरा साझामा राखेको हु , सपरिवारनै महा सुस्त छौ को नमुना होस् | आफ्नो मानसिक स्थितिको ग्यान बारम्बार साझा मार्फत जानकारी दिदै गरेको छस |
Logan · Feb 4, 2024 10:47 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion