https://x.com/endwokeness/stat... https://x.com/jeremypacheco/st... https://x.com/ultra_majesty/st...
independent · Feb 5, 2024 8:53 AM · 5,139 views
आज बिहान चिया खाएर बाहिर बसेको थिए , एउटा पोथीले चल्ला कोरलेको देखे . मलाई अचानक दिब्य ज्ञान आएको जस्तो अनुभौइतो भयो . मनमा कयोउ प्रस्न जगना थाले . त्यो मध्ये एउटा प्रस्नले धेरै बेर दिमाग खाइ राख्यो . प्रस्न थियो , तेस्तो सिल प्याक अन्डाआम चल्लाले कसरि सास फेरेर बाच्यो बोल ? अनि यो माथि लेख्नै साथीले थाह पौदा पौदै कुलेड सेवन गरे सरी झ्याम झ्याम कसरी कात प्येस्त गर्नु भेको कष्ट जस्तिपनी लाग्यो। पहिला वेक माइन्ड भन्दै झ्याँझ्याम कात पेस्ट गरेर जस्तै ब्रेन वस् भएको हो कि? हामि लाइ एकछिन सोरोकले मुख छोप्दा त मरिएला जस्तो हुन्छे . त्यो चल्लाले एस्तो हावा नछिर्ने अन्डा भित्र आफुलाई कसारी जीवित राख्न सक्यो होला ? अन्तिम प्रयासमा नजिकै रहेको कुखुराको खोर बाट सुली निकाली तेही सुली बाट मानब बनौनु भएछ र मानब स्वोरुप निर्माण भए पछि हे मानब भनेर बोलाउदा त्यो मुर्ति ले हजुर भनेचा अनि ऋष ले चुर चुर भएको मानदेवले मरेश भनेर सरापे पछि त्यो मानब को जुनी मर्ने भएछ भन्नु भाहेको थियो . येही सिलसिलामा भगवान शिव ले कुखुरालाइ बरदान दिएको हुनाले चल्ला नमर्ने भन्ने उत्तर पाएको थिए .
bandedv2O23 · Feb 5, 2024 11:39 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion