https://news24nepal.tv/2024/11... काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतसँग अवैध सम्बन्धमा रहेकी भनिएकी शोभा पाठक माथि आक्रमण प्रयास भएको खुलेको छ । उनकाे बसाेबास रहेकाे काठमाडौं बिजुली बजारस्थित अपार्टमेन्टमा पुगेर उनकाे माेबाइल खाेसेकाे र आक्रमण गराउने प्रयास भएको स्रोतको दाबी छ । केहि समय देखि बस्नेत सँग चलिरहेको अवैध सम्बन्ध प्रहरी सम्म पुगे पछि बस्नेतले नै पोल खुल्ने डरले आक्रमण गराउने प्रयास गरेकाे बताइएकाे छ । साथै घटनालाई भित्र भित्रै सामसुम पार्ने प्रयास भइरहेकाे बताइएकाे छ । धादिङ चैनपुरकी शोभा पाठक सँग नेता बस्नेतको अवैध सम्वन्ध स्थापित भई भारत पुगेर गर्भपतन नै गरेको भन्दै एक साप्ताहिकमा समाचार प्रकाशित भएकाे थियाे ।त्यसकाे केही दिनमै घटनाले नयाँ मोड लिएको छ ।
Khaobaadi_Netaa · Feb 20, 2024 6:36 PM · 653 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion