हेर अमेरिकामा नेपालीहरुको बेज्जत

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हैन यो त अत्तिनै भो। हामी नेपालीहरुलाई यी भुटानिजहरुले कत्ति सम्म बदनाम गर्न सकेका भन्या। अब हुदा हुदा ओहायोमा एक जना भुटानीले आफ्नो श्रीमतीको हत्या गर्छ तर मिडियामा मा चै नेपाली भनेर आउछ। किन केहि कदम नचालेको हो ? यिनीहरु यहाको नागरिक बन्न नेपाल छोडेका हैनन् र। जिग्मे सिग्मे हरुलाई खै क भाको हो ?

Tesla guy · Feb 29, 2024 7:14 PM · 11,655 views

3 Replies

किनकि यी भुटानी र भुटानै नेपालको भाग हो .यहाँका ७०% नेपाली हुन् र बाँकि ३०% तिब्बती खम्पा हुन् .अहिलेको भुटानी राजाको हजुर बाऊ ( जिग्मे सिंघे वान्चुक ) नेपाली हो .यसलाई राजा त्रिभुवनले खम्पा ( तिब्बत ) बाट राजा बनाएर भुटान पठाएका हुन् . अमृकाँ भएका ४५ वर्ष मुनिका भुटानीहरु सबै भावनात्मकरुपाँ नेपाली हुन् किनिकी यिनीहरु नेपालाँ जन्मेका हुन् वा वाल्यकालाँ नेपालाँ शरनार्थी भएर छिरेका हुन .त्रिभुवनको भारत संगको टकराबले भुटान नेपाल बाट छुटेर भारतको प्रशासकिए छेत्र बनेको हो .अहिलेको सिक्किम पनि ठ्याक्कै तेस्तै हो . त्यहाका १ करोड सिक्किमी गर्भका साथ आफु लाइ नेपाली भन्छन . नेपालको फैलावट क्याम्बोडिया , म्यानमार , बर्मा सम्म छ . शरणराँ आउनेलाइ मरण गर्नु हुन्न . उनीहरु आफुलाई नेपाली भनेर चिनाउन रुचाउछन भने ठिकै छ . अभिभाबकको हिसाबले उनीहरुको गुण र दोषको स्वमित्तो हामीले लिनु पर्छ. Every bhutani is a Nepali but vice versa .

pitambar · Feb 29, 2024 8:15 PM

Agree with the sentiment that an entire group should not be blamed for the misdeeds of one bad apple. Ptambar, were you being satirical and taking some poetic license when you described the history of the royals in Bhutan? Isnt singhe the father and dorji the grandfather of the current monarch? I also could not verify your assertion that tribhuvan made the grandfather king. Do you have sources or links?

sajalshakya · Mar 2, 2024 9:51 PM

रास्त्रियता माटो हो ठान्ने र भन्ने हरु लाइ सोधिएको प्रश्न हो |

logan · Mar 3, 2024 11:39 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion