Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Drug regulator: Stop selling unregistered dietary supplements Such unapproved products could cause more adverse health impacts than benefits, it warns. Federal government overstepping provincial and local authorities: Study Parliamentary study calls for removing federal offices that encroach on the jurisdictions of subnational governments. Stalled irrigation project worsens flooding in Devdaha and Tilottama In several settlements people’s homes have been damaged and croplands turned barren due to recurring inundation caused by overflow of a dam, which remains incomplete for years. A tangled web of relationships ‘Andhaveg’, written by Balkrishna Sama, which is being screened at Mandala Theatre, shows Pampha and Jaybir navigating social norms and forbidden love in the 1940s. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati सिरहामा एक जना महिलाको हत्या, श्रीमान अचेत अवस्थामा फेला दुई पटक कडा सुरक्षा जाँचपछि छिर्न पाइने राम मन्दिर नयाँ समीकरण बनेकै दिनबाट दक्षिणपन्थी शक्ति चलखेल र षड्यन्त्रमा छन्: झलनाथ खनाल कास्कीमा भूकम्पको धक्का अध्यक्ष माधव नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन समिति गठन चितामा आगो लगाउने क्रममा जलेर दुई घाइते यस्तो रहनेछ आज दिनभरको मौसम शुक्रबार कतिमा साटिन्छन् अमेरिकी, अष्ट्रेलियन डलर र दिनार? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily मैत्रीपूर्ण क्रिकेटमा नेपाल हङकङसँग पराजित मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङले नेपाललाई ७३ रनले पराजित गरेको हो । हङकङमा शनिबार भएको खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै हङकङले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा दुई सय १२ रन बनायो । दुई सय १३ रनको लक्ष्य पाएको नेपालले १६ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ३९ रनमात्र बनाउन सक्यो । राष्ट्रिय सभा अध्यक्ष चुनावका कारण गठबन्धन चाँडो फेर्नुपर्यो : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका कारण चाँडो सत्तारूढ गठबन्धन दलहरू फेर्नुपर्ने दबाब परेको बताएका छन् । माओवादी संसदीय दलको शनिबारको बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको कारण तत्काल राजनीतिक निर्णय लिनुपरेको बताएका हुन् । कांग्रेस घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा लाग्दैन : महामन्त्री शर्मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने दाबी गरेका छन् । श्रीमतीको पौरखले फर्किए विदेशिएका श्रीमान् घरमा पालिएका २ वटा गाईको दुध बेचेर घर खर्च चलिरहेको थियो । विदेशमा रहेका श्रीमान्को मासिक आम्दानी बचत थियो । सत्यवती–५, हँसराकी ३७ वर्षीया लक्ष्मी भण्डारीको परिवारलाई आर्थिक रूपमा कुनै समस्या थिएन । तर, घरमा स–साना दुई छोरा, उमेर ढल्कँदै गरेकी सासूआमा, श्रीमान् विदेश भएपछि घर सम्हाल्ने आफूमात्र भएपछि चिन्ता भने प्रशस्त थियो । भन्सार छलेर भित्र्याइएका जुत्ता-चप्पल बरामद सशस्त्र प्रहरी बल २७ नम्बर गणले भन्सार छलेर भित्र्याइएका करिब चार लाख रुपैयाँ मूल्यका जुत्ता-चप्पल बरामद गरेको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Mar 9, 2024 7:37 AM · 1,415 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion