प्राय नेपालीले अमेरिकामा आएर राम्रै गरिरहेका छन् अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि अमेरिकीहरूले सबैभन्दा महँगो राज्यमा मध्यम वर्ग मानिन $82,630 कमाउन आवश्यक छ! हवाई सबैभन्दा महँगो अमेरिकी राज्य हो र चार जनाको परिवारको लागि $82,630 को आम्दानी मध्यम वर्ग मान्न आवश्यक छ। https://www.irishstar.com/news...
ktmpost · Apr 1, 2024 11:01 AM · 34,010 views
Oie suustey logan tetti kai aru lai gaali nagar ta .
Tesla guy · Apr 8, 2024 11:03 PM
तेस्ला गुए : तेरो भिनाजु पर्छ पित्रे ? नत्र उसले गरेको हरेक कमेन्ट मा साथ् दिन आउथिस ? सिर्फ एक सोच मात्रै हो तलाई मैल उसको सालो नै होस् भनेको होईन | यो धागोमा कहा गालि गरेको देखिस , मैले छुद्र बाचक शब्दको र त त म म का कुरा नलेख्ने द्रीढ संकल्प पित्रेले टुटाए पछि मात्र उसको नामको पछि "ए" थपेको हु | बुढा बुढिको आची धुने काम मा लगाइदिने भयो पित्रेले तलाई ? तेसैले होला खुबै तेल त्यो पनि गुलैमा धस्दै छस | पुराना धागा हेर अनि थाहा पाउनेछस | नेपालि बुझ्छस भने त् "महा मानसिक बिकलांगी" होस् नत्र हरेक धागो मा सुगा झैँ रटान दिई रहन्थिस |
Logan · Apr 9, 2024 11:18 AM
मलाई त कहिले काही तेरो बाउ पनि त जस्तै सुस्त दिमागको जस्तो लाग्छ ? नत्र त एस्तो त नहुनु पर्नी
Tesla guy · Apr 9, 2024 3:12 PM
To all ignorants folks here, If you really want to understand the Class system in America, Read a book called "Class" by Paul Fussell.
sojho_bahun · Apr 9, 2024 7:47 PM
I do not and did not buy condom from Dollar Tree. Last edited: 10-Apr-24 10:22 AM
Logan · Apr 10, 2024 9:28 AM
यो पोस्टाँ { कण्डम, भट्टाराई बाको भैसी,घ्यु ब्यापार,सोत्तर सोहोर्न जा } जस्ता अप्रासंगिक सब्द नर्मल मान्छेले प्रयोग गर्छ जस्तो लाग्दैन । समाजले लठ्याउरो/सुश्ते भनेर लेबल लगाई सकेको मान्छेले जता पनि एस्तो शब्द प्रयोग गर्दा उक्त रोगिलाई खुला छोड्नु भन्दा कुकुरलाइ बाध्ने सांग्लो लाएर राख्दा समाज सुरक्षित हुने तर्क उठ्न सक्छ ।
pitambar · Apr 10, 2024 2:00 PM
केको अप्रसाङ्गिक भंद्छस , तैले लेखेको तेरो मामा ट्रंप चै धेरै सान्दर्भिक ? कण्डम त बैबाहिक जिबनमा बस्ने हरुलाई दैनिक चाहिने आबस्यक बस्तु हो तलाई चै abnormal मान्छे ले मात्र प्रयोग गर्छ जस्तो लाग्छ | Dollar Tree पनि बन्द भयो रे अब किनमेल गर्न कता जान्छस ? बुढीलाई पढाएको भए तेरो २ लाख कमाइ बाट ३ लाख पुग्थ्यो, Dollar Tree किनमेल गर्न जादा कण्डम पनि किनिस होला अनि रतिक्रियाकै बिचमा कण्डम फुटेको कुरा कसैले साझामा कोरेको थियो कहिँ तै त होईनस ? तेही कारण पढाउँन सकिनस र २५ हजार मात्र कमाउछे भनेर बुढीलाई दोष दिदै छस कि क्या हो ? Last edited: 11-Apr-24 05:13 PM
logan · Apr 11, 2024 5:12 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion