साझा पाठक बर्ग: मेरो धागोको शिर्षक पढेर लोगनले के लेख्न लाग्यो भनेर आश्चर्यमा नपर्नुस | अरुको जस्तो कथा कोर्न सक्दिन | यो कमजोरीको कारण मेरो बसोबास र हुर्काइ संग आबद्द छ | अरु धागोमा पनि आफुलाई चिनाई सकेको हु | त्यो धागो कोरी सके पछि धेरै नया मेम्बर थपीइ सक्नु भएको छ अनि पुराना मेम्बरलाइ पनि re-call होस् भन्ने आसयले एक हरफ थपेको छु | कती भयो देश छोडेको दिन गन्तिका कुरा छोडौ बर्ष पनि गन्न छोडियो तर पनि यो मन आफु हुर्किएको गाउ घर समाज र आफन्तहरु बारे बेला बेलामा झझल्का आई रहन्छन तेसैले मेरा कुरा कानीहरु गाउले पारामा लेख्ने हुँदा पाखे भनाइ पनि खाईएको बिर्सिन सकेको छुइन| दसकौ शहरी बसाइले पनि शहरीया बनेर लेख्न सकेको छुइन| पहाडी भाषा पुस्तकमा र घरमा मात्र बोलिन्थ्यो | नेपाली पढाउने सापकोटा गुरुको पुर्खेली घर पाल्पा भए पनि वहाँ त्यही समाजमा मिल्नु र भिजी सक्नु भएको थियो | अङ्रेजी पढाउने गुरु बिहार बाट आयातित हुनु हुन्थो| शहरको सरकारी हाइ स्कुल गैइयो |स्कुलका किताबी पढाई ले मात्रा भाषामा तेती बिकास हुँदैन रहेछ | आफ्नो बारे यती पृष्ठभूमीले पुग्ला | आकर्शक हेडिङको खोजाइ सबै भन्दा पहिले हुने अनी त्यो सँग मिल्ने कथा जोड्ने चलनले छेउ न पुच्छर मिलेको लेख वा कथा देखिएका होलान मात्र होईन मलाई नै इङित गर्दै तै नै होस् भन्ने २ -४ जना निक्लेलान अर्थात KAREN मार्काहरु लाइ इंगित गरेको हु | "fake it until you make it " भन्ने कुरा धेरैले सुन्नु भएकै होला, म नेपालमा हुँदा यो कुरा चल्न चल्ती मा आई सकेको थिएन तर अहिले त्यो कुरा पालना गर्दै छु| लक्षमै पुग्न नसकिए पनि लक्षको आधार-सिबिर सम्म त पुग्न सकुला कि भनी कोर्ने प्रयास छोडेको छुइन | निरन्तरता आबस्यक छ र पालाना गर्ने कोशिस गर्दैछु | तपाइँ हरुले मद्धे कसै कसैले "मेरो बुबाको सुनको तक्मा" पढ्नु भ्याउनु भयो होला | मैले पनि केहि कोर्नु पर्ने र कोरु कोरु लागेर मात्र केही हुँदैन रहेछ | कुनै साहित्यकार वा ब्यग्नकारले फुर्यो फुर्यो भने जस्तै सबै भन्दा पहिले कथाको को बिषय बस्तु फुर्नु पर्यो अनी त्यो फुराइ अनुसार कोर्नु पर्यो हैन र ? उहिलेका संगितकारले रात बिरात धुन चलेको बेला सङितको सिर्जना गर्थे रे अनी त्यो संगीत र सिनेमाको कथा सँग मिल्ने गितको सिर्जना गर्नु पर्थ्यो रे ? मेरो कोसिश अन्यत्र मोडयो यसको कारण साझामा कसैको कमेन्टमा मेरा बाउ बारे मलाइ जानकारी नभएको कुरा पढ्न पाए | नया धागो नै कोर्न तिर ध्यानाकर्सन संगै बिसय बस्तु पनि फ़ुराउन थाल्यो | "तेरो बा पनि सुस्त थिए " भनि सोधनी गरेका हुन् वा जानकारी गराएका हुन् बुझ्ने कोसिस जारीनै छ || साझा बाटै सुने पछी पिताजी बारे केही सोच आए | पहाडी कुनामा हजुर बा हुन्जेल नेपाली र केही सन्स्क्रित सिक्नु भयो रे| पाठ याद नभए बासको छडिले डाम आउने गरी कुटाइ खाने डरले माइलो काकालाई आज बढेको पाठ सिकाए दे भन्दा यती पाङ्रा दे अनी सिकाइ दिन्छु भन्थे रे | यसरी धेरै पल्ट् छडि खान बाट बचेँका कुरा सुनेको थिए | मेरा दाइ हरु सबै शहरमै पढे म चै छैठौ कक्षामा मात्र शहर छिरेको हुँ | शहरमा जुम्ल्या केटाहरु म भन्दा एक दुई बर्ष स्यानो होला त्यस मद्दे एउटा लाइ देखेर सबैले तिमीहरु दाजु भाई हौ भनी गाउले हरुले सोध्थे| जुम्ल्या भए पनि अर्को संग अनुहार मिल्दैन थियो | हामीलाई जिस्क्याउन सोधेका होलान भन्दै त्यस बारेमा तेती ध्यान दिएको थीइन तर आज यही साझाको एउटा कमेन्ट "तेरा बाउ पनि सुस्त थिए?" भन्ने पढे पछी चै दिमागमा चसक्क चस्का पस्यो र सोच्न बाद्य तुल्यायो | हो मेरा बा sharp थिएनन तर सुस्त चै थिएनन किन भन्न पुग्यो भनि चाखको बिसय बन्न पुग्यो | मेरा बा गठिला, मिठो बोलिचाली भएका थिए र धेरै महिला हरु आकर्सित हुन्थे भन्ने कुरा पहाड पुगेका बेला गाउले बुढा पाका बाट सुनेको हुँ | अहिले किन शहरीयाले त्यो केटा र मलाइ दाजु भाई हौ भनेका कुरामा केन्द्रित हुँदा मनमा धेरै कुरा हरु उब्जिन थाले | त्यो जुम्ल्याको आमा बाउको बिहे भएको लामो समय पछि यिनी हरु जन्मिएका हुन | संका उठ्दै गए, मन मनै कुरा हरु उब्जदै गए (Cohabit / Niyoga which was practiced in ancient Hinduism) कही मेरा बाले कुठाउमा इन्जार खोल्न पुगेका त होईनन " ? अहिले बुझदा ति जुम्ल्या पछि कुनै बच्चा नै भएनन् र केहि बर्स पछि उनि हरु बसाइ सराइ गरे | मेरा बा ले जाइ कटक चै गरेन जस्तो लाग्छ र इजार कसेर बस्न नसकोमा दुख लाग्नु भन्दा पनि विर्य दान गरेर एक महिलालाई सहयोग र उनले "बाझी " भनाइ सुन्नु परेन र कोख पनि खालि नभएकोमा खुसि छु | टेस्लेले तेरा बा पनि सुस्ते थिए भनि सोधनी हुनाको कारण कही सक्कली बा चै अर्कै थिए भन्ने जानकारी पाए पछी डाँक्टर कहाँ जादा के के चै भन्र्नु पर्ला भनी सोधेको हो कि जस्तो लाग्यो | डाक्टर कहा जादा पारिवारिक data खोज्दछन् र यी दुई कुरा चै लेखिदिई हाल्दछु | बिहान उठन अलिक गाह्रो हुन्थ्यो , घाम लागे पछि ठिक हुन्थ्यो | ५ बर्स जति भयो colon cancer बाट बित्नु भयो | धन्दा नमान मेरा बा सुस्त थिएन र over smart पनि थिएनन | colonoscopy चै चालिस पुगे पछि गराउन सल्लाह दिन्छु | सत्यता मा आधारित कथा हो | साझा पाठक बर्ग : कृपया अपशब्द राखी कमेण्ट नगरिदिनु होला My heading should be Divine work instead of Noble work. https://snigdhathunga.medium.c... Last edited: 29-Apr-24 04:32 PM
logan · Apr 11, 2024 5:23 PM · 15,571 views
सुको कमाउने होस् या करोड, सन्तानको रेख-देख र पालन पोषणमा " बाउ " पात्र भूमिका अपरिहार्य हुन्छ । अकालाँ बाउ मरेका ,बाउले छोडेका सन्तानहरु आपबाद बाहेक ह्रिंसक, एकोहोरे , सुश्ते , घोरंडे हुने गरेका छन् । लेखक स्वयम् यो तथ्यका ज्वलन्त उदाहरण हुन् ।
pitambar · Apr 12, 2024 8:35 PM
A) अहिले मेरा बालाइ सुस्ते भनि कमेन्ट सुन्दा सायद तेसले आफ्नी आमा बाट थाहा पाएको हो कि जस्तो भान भयो | Mero aama haina tero didi le aaja bhanda 6 barsa agadi mero ma aauda kaanekhusi gareki hun. B) mathi pitamber jee le bhannu bhaako kura 16 aanai haina 32 aanai thik ho C ) stop eating full khasi ko Maasu like kukur during festivals . Ani sel chiya pani . Take 8000 steps a day and eat lot of fibers. Last edited: 12-Apr-24 09:31 PM
Tesla guy · Apr 12, 2024 9:29 PM
पिताजीको शुभ कार्य बारे लेख्न अभिप्रेत भएको कारण यहि साझामा " Mind your Own Business" को कथा पनि एक हो | कथा यस्तो थियो: तथ्याङ्क शास्र्त्र का गुरुले हाजिरी लीदा एउटाले यस father भनेछ | उनले तेसलाई कुनै मुद्दा बनाएनन | २ / ४ महिना पछि एकदिन आज मलाइ पढाउँन मन लागेको छैन | किन र के भयो भनि बिद्धार्थी हरुले सोधे पछि यो म संग जोडिएको कुरा हो सुनाउनु ठिक नहोला | कर गर्न थाले पछि लौ तेसो भए सुनाउछु भन्दै आफ्नो थाथा सुनाए | हाम्रो र पहाडि चलन अनुसार एस एल सी पढाइ सकिना साथ मेरो बिहे भएको थियो | त्यस पछि म Banaras Hindu University मा पढ्न गए | पहिलो बर्सको पढाइ सके पछि घर फर्किदा मेरी श्रीमती घरमा थिइनन् र उनि गर्भबती पनि थीइन भन्ने सुनेको थिए | खोजि नीति गरौन त भन्दा घर छोडेर जानेलाई पनि कसैले खोजि रहन्छ , खुट्टा भए जति पनि जुत्ता पाइन्छन भने |दोश्रो बर्सको पढाइ सुरु हुने भएकोले मा पढ्न गए तर पनि एउटा चिन्ताको बिसय चै गर्भवती थिइ भने पछि बच्चा को बारेमा निरन्तर सोच कहा छ , पढ्यो पढेंन आदि इत्यादि आई रहन्थे | २ - ३ महिना भयो मेरो छोरा प्रतिको सोच र चिन्ता हराई खुसि छु | कथा यत्ति नै हो भने पछि बिद्यार्थी हरुले छोरा / छोरी बारे थाहा पाउनु भएको हो ? तेसो भए कहा र के गर्दै रहेछन त ? यहा भन्दा बढि नबताउदा ठिक होला भने पछि बिद्द्यार्थी हरुले भने सर हामीले सारा जीबन कौतुहलमा बिताउनु पर्ने भयो नि भने पछि ठिकै छ भन्दै कथा यसरि अन्त गरे | खुनको नाता तेति सजिलै मेटिदैन रछेस | यहि क्लास मा पढ्दो रहेछ र कुनै बेला हाजिरी गर्दा Yes Father भन्दै आफुलाई चिन्हाइ सक्यो | त्यो दिन देखि त्यो केटाको नाम " Mind your own Business" भयो रे | "तेरो बा पनि सुस्ते थियो" भनि सोधे पछि यो कथा पनि मनमा उब्जिए | मेरा बा sports enthusiast थिए | पौडी, कुस्ती , छेलो हान्नमा आफ्नो गाउ मात्र होइन छिमेकी गाउहरु मा गइ जितेर आउथे रे | साइलो दाई पनि फुटबल, Tennis , कबर्दी र कक फ़ाईट खेल्थे| कक फाइट मा उनको प्रतिस्पर्धी भरत खत्री मात्रै थिए | यी सर लाई लागे जस्तो चिन्ता मेरा बालाई पनि चिन्ता लागेको हुनु पर्छ | सायद दान गरेको हु ठानी चित्त बुझाए होलान ? बा ले विर्य दान गरेको कुरा दाजु भाइ लाइ सुनाउदा मैले माथि लेखे झैँ जिन्दगि भर "बाझी" भनि अपहेलित हुनु परेन मा सबै सहमत भए | नेपालि समाजले पुरुस बाझो हुन्छ मा बिस्वास गर्दैनन् , यो दोष महिला लाइ मात्र लाग्छ | कृपया गालि गलौज नगरी कमेन्ट गर्नु होला |
logan · Apr 13, 2024 2:26 PM
कृपया गालि गलौज नगरी कमेन्ट गर्नु होला |भनेर लेखे पछी आफ्नै धागोमा मेरो पिताजी को स्वर्गबास हुनाको कारण लेख्न पुग्यो मानौ उस्ले नै उपचार गरेको थियो | यस्ले अब हराएका मनिष को खोजी दिने, पित्री ( मरेर गएका हरु ) बारे बताई दिने काम सुरु गर्दा ८-४ को काम पनि गर्नु परेन , बोस को ताडना पनि सुन्नु परेन , आफ्नो बोस आँफै हुने काम सुरु गर |तेरो दिमाग त ति भट्टराई बाको भन्दा ठुलै रहेछ | तिन्ले त भैंसीका पाडा पाडी हेरेर चिने तर त पित्रेle त नाम पनि होइन कुरा सुन्दा मात्रै पनि सञ्जयले झै खरर बताउन सक्ने मैले सानोमा देखेको अघोरी भन्दा धेरै ज्ञाता भएको पक्का पक्की गरिस | म्रीतात्मा ( Psychic-Medium ) सँग कुराकानी गरीदिने काम खोली हाल | ईभीडी२०२३ को नयाँनाम हरु : बन्दईभिडी२०२३, तेस्लगुए अनी अहिले पिताम्बर बाट कोर्दै आफ्नो नयाँ समाज बनाएको छस| His Comment on colon cancer: https://sajha.com/sajha/html/i...
Logan · Apr 14, 2024 11:05 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion