News Summary from Nepal for Saturday, April 27, 2024

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place April 27, 2024! The Kathmandu Post | Read online latest news and articles from Nepal Media, legal fraternities express concern at malicious fake news Stakeholders have called for the concerned video’s immediate removal and demanded legal action against programme producers. Doctor shortage chronic in Karnali Province. Recruitment efforts utterly unsucessful Specialist doctors are sorely lacking as only 10 out of 79 positions are occupied. More than 500 health worker positions are vacant. Nepal awash with trademark, patent infringement plaints Industry insiders say it takes years for infringement settlement because the Department of Industry, which handles the cases, is not a fully judicial body. Nepal misses malaria elimination goal, new deadline may be 2030 Open border, budget cuts, and mosquitoes moving to higher altitudes due to climate change pose major challenges. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati वेस्ट इण्डिज विरूद्धको खेलमा आशिफ, करण र सोमपाल बेञ्चमा आगलागी पीडित भन्छन्: सरकारले घर बनाइदिनुपर्छ जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै रास्वपा उम्मेदवार मिलन लिम्बूले गरे आचारसंहिता उल्लंघन गरी मतदान कान्ति लोकपथ जेठ १५ गतेसम्म दिनको तीन घन्टा खुल्ने इलाम-२ मा बिहान साढे १० बजेसम्म २० प्रतिशत मतदान इलाम–२ का चार उम्मेदवारले गरे मतदान एकैदिन प्रतितोला एक हजार ४०० रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily उपनिर्वाचन : मतदानको अवधि सकियो, इलाम-२ मा करिब ५७ प्रतिशत मत खस्यो इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि शनिबार भएको मतदानमा करिब ५७ प्रतिशत मत खसेको छ । आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच पार्टी एकता भएको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह र समाजवादी जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठबीच शनिबार यहाँ आयोजित कार्यक्रममा पाँच बुँदे पार्टी एकतापत्रमा हस्ताक्षर भएको छ । सहकारीपीडितको प्रश्न- ऋण लिने कम्पनी र सञ्चालकलाई कारबाही खोइ ? पोखराको सूर्यदर्शन, चितवनको सहारा र बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीका पीडितले संयुक्त विज्ञप्ति जारी गर्दै सहकारीबाट गैरकानुनी रुपमा ऋण लिएका कम्पनी र ती कम्पनीका सञ्चालकलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । धमाधम विद्यालय समायोजन गर्दै स्थानीय तह शुक्लाफाँटा नगरपालिका–७ शान्तीपुर आधारभूत विद्यालयमा तीन जना शिक्षक र १५/२० जना विद्यार्थी हुन्थे । गत शैक्षिक सत्रमा पनि बालविकास कक्षाका समेत लगाएर २० विद्यार्थी मात्रै थिए । लामो समयदेखि विद्यार्थी संख्या घट्दै गएपछि उक्त विद्यालयलाई नजिकैको धर्म जनता माध्यमिक विद्यालय स्टेशनपुरमा समायोजन गरिएको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Apr 27, 2024 9:00 AM · 1,640 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion