All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place May 13, 2024! The Kathmandu Post | Read online latest news and articles from Nepal Koshi Chief Minister Hikmat Karki wins trust vote The motion tabled by the chief minister received 57 votes in favour, while five lawmakers abstained. Janata Samajbadi Party recommends names for ministers Deputy General Secretary Pradip Yadav recommended for minister for health and population. JSP-Nepal pulls out of government, Upendra Yadav, Deepak Karki resign Yadav said he couldn’t stay in government in the changed political context. Panchthar settlement struggles with acute water shortage as sources run dry 350 households affected. Locals blame unchecked road construction and use of heavy machinery for dwindling springs. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati दल विभाजनविरूद्ध उपेन्द्र यादवले हाले सर्वोच्चमा रिट अशोक राई नेतृत्वको जसपाले तीन मन्त्रीलाई आजै सरकारमा पठाउने प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूसँग छलफल गरेर कांग्रेससँग कुरा गर्ने सिजन नभए पनि पर्यटक तानिरहेको छ 'कैलाश' ले २४ वर्षीय ‘बेटिङ एजेन्ट’ जसले गरे चार वर्षमा दुई अर्बको अवैध कारोबार मधेस सरकार जोगाउन उपेन्द्रले खोजे महन्थको सहयोग अवैध बाटोबाट अमेरिका पठाउने भन्दै ठग्ने गिरोहका तीन जना सार्वजनिक घट्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले गत बिहीबार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र यादवले सभामुखलाई बुझाए जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र सभामुख देवराज घिमिरेलाई बुझाएका हुन् । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रतिपक्षमा बस्नेबारे पनि यादवले संसद्लाई जानकारी गराएका छन् । दुर्गममा नुन उपलब्ध गराउन संसदीय समितिको निर्देशन मुलुकका दुर्गमका स्थानीय तहमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुपथ मूल्यमा नुन उपलब्ध गराउन संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई मुलुकका दुर्गम जिल्लाहरूमा नुन उपलब्ध गराउन निर्देशन दिएको हो । संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्रीले राखेको मध्यमार्गी प्रस्तावमा कांग्रेस लचक संसद्को गतिरोध खोल्न प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको मध्यमार्गी प्रस्तावप्रति कांग्रेस सकारात्मक बनेको छ । प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग आइतबार राखेको प्रस्तावलाई लिएर आज बिहान बसेको पदाधिकारी बैठकमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालले गरे नारायणीमा बन्ने 'सिग्नेचर ब्रिज' को शिलान्यास प्रधानमन्त्री पुष्पकमल दाहालले नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्याश गरेका छन् । सोमबार नारायणी किनारमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री दाहालले पुलको शिलान्यास गरेका हुन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · May 13, 2024 9:00 AM · 1,400 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion