All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place May 15, 2024! The Kathmandu Post | Read online latest news and articles from Nepal UML to support Sudurpashim Chief Minister Sodari in trust vote The party says it will not join the provincial government. Trekking through Himalayan heights to the roof of the world An awe-inspiring trek from Lukla to base camp, encountering stories and breathtaking views. 35 Nepali workers held captive in Kashmir rescued Those rescued are from Mahottari, Sarlahi and Dhanusha districts. Nepal’s agriculture, water resources under climate threat The economic losses in farm and off-farm in the last five years, as reported by households, excluding significant infrastructure damages, amounted to Rs415.44 billion. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati लगातार जित निकालेको एपिएफ उपाधि नजिक रूखमा बाँधेर मानिस जलाएको घटना अनुसन्धानमा खटियो सिआइबी जो बनाउँदै छन् 'एक्टिभ वेयर' को नेपाली ब्रान्ड इसिडी शिक्षा सुधारको माग राख्दै माइतीघरमा उभिए समाजवादी विद्यार्थी अध्यक्ष पाकिस्तानले सबै सरकारी उद्योग निजीकरण गर्ने एमाले संसदीय दलको बैठक बस्दै सम्झौता कार्यान्वयनको माग गर्दै अपांगता भएका व्यक्तिहरू उत्रिए सडकमा (तस्बिरहरू) १६ औं योजनाको लक्ष्य: २०८६ मा प्रतिव्यक्ति आम्दानी २ हजार ३५१ डलर पुग्ने कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily जसपा, नेपाल विभाजनमा अल्पकालीन अन्तरिम आदेश जनता समाजवादी पार्टी, नेपाल विभाजनसम्बन्धी अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सफाइ पाएपछि क्रिकेटर लामिछानेले भने- 'नेपाललाई अझ माथि पुर्याउनेछु' बालात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछानेले आफूले नेपाली क्रिकेटलाई अझ माथि पुर्याउने बताएका छन् । सुदूरपश्चिमका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने, सरकारमा नजाने सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत दिने निर्णय गरेको छ । बुधबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले विश्वासको मत लिने तर सरकारमा सहभागी नहुने निर्णय गरेको संसदीय दलका उपनेता सन्तोषकुमारी शर्मा थापाले बताइन् । मुख्यमन्त्री सोडारीले बिहीबार विश्वासको मत लिँदै छन् । कांग्रेसले नै गिरीबन्धु टि-स्टेटको ७० बिघा जग्गा कमिसन खाएर बेच्यो : ओली सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टि-स्टेटको जमिन कांग्रेसले नै कमिसन खाएर बेच्न दिएको आरोप लगाएका छन् । पछिल्लो समय ओली प्रधानमन्त्री हुँदा भएको टि स्टेटकको जग्गा ब्रिक्री गर्ने सम्बन्धमा भएको निर्णयमाथि एमाले नेतृत्वलाई प्रश्न उठिरहेका बेला ओलीले भने कांग्रेसलाई नै आरोप लगाएका हुन् । लिफ्ट खानेपानी योजनाको काम सुस्त, स्थानीयलाई सास्ती शारदा नगरपालिका–१४ र १५ माल्नेटामा विश्व बैंकको आर्थिक सहयोगमा संचालित बृहत लिफ्ट खानेपानी योजनाको काममा ढिलासुस्ती गर्दा खानेपानीको लागि स्थानीयलाई सास्ती भएको छ । विभिन्न कारण देखाउँदै सगरमाथा ड्रिलिङ निर्माण सेवाले काममा ढिलाई गर्दा माल्नेटाका स्थानीयलाई खानेपानीको लागि सास्ती भएको हो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · May 15, 2024 9:00 AM · 1,570 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion