All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place May 16, 2024! The Kathmandu Post | Read online latest news and articles from Nepal Sudurpaschim Chief Minister Sodari wins trust vote Opposition lawmakers walk out of provincial assembly as the motion was put to vote. House meeting rescheduled for 4pm The main opposition has been obstructing the budget session of the parliament since its commencement. Patan High Court clears Lamichhane of rape charge Bench says the victim was not a minor at the time, and there was insufficient evidence to confirm rape. Writing stories rooted in culture Rishi Amatya discusses his first novel and why mythology is the focal point of his writing. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati कञ्चनपुरमा एक जनाको हत्या, तालिम प्राप्त कुकुरले पुर्यायो आरोपी लुकेको ठाउँ एक महिनादेखि दुबईको बाढीमा बेपत्ता छिन् लीला सुदूरपश्चिम प्रदेश सभामा नागरिक उन्मुक्तिका सासंद सत्तापक्ष र प्रतिपक्ष दुवैतिर गिरीबन्धु टी-इस्टेटमा ओलीजी आफू निर्णय गर्नुहुन्छ, कांग्रेसले गर्यो भन्नुहुन्छ: देउवा खगराज भट्टलाई संसदीय दलका नेताभन्दा माथि राखेपछि मिल्यो माओवादी सुदूरपश्चिमको विवाद सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला सुन किन्न एक लाख ४० हजार रूपैयाँ बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, ओली र रविले गरे छलफल नीति तथा कार्यक्रमले उत्साह जगाएको छ- अर्थमन्त्री पुन कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily विपक्षीविहीन प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा सोडारीले २८ मत पाएका हुन् । कान्तिपुरमा नक्कली भुटानी शरणार्थी प्रकरणको उत्खनन गर्ने पत्रकार भट्टराई र दाहाललाई 'बारबरा खोजी पत्रकारिता पुरस्कार' बारबरा फाउण्डेसनले नक्कली भुटानी शरणार्थीको विषय उजागर गरी कान्तिपुरमा श्रृखंलाबद्ध लेख्ने पत्रकाद्वय देवेन्द्र भट्टराई र मातृका दाहाललाई यसवर्षको 'बारबरा फाउण्डेसन खोजी पत्रकारिता पुरस्कार' (पहिलो) संयुक्त रुपमा प्रदान गरेको छ । १६ लाख रुपैयाँ रासीको उक्त पुरस्कार र अवार्ड बिहीबार काठमाडौंमा आयोजित समारोहमा कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्तान्तरण गरे । गिरीबन्धु टि-स्टेटबारे ओलीलाई देउवाको प्रश्न : आफैंले गरेको कुरा हो भन्न किन आपत्ति ? नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टि-स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताएका छन् । सत्तारुढ नेकपा एसको निर्णय- 'सहकारीको बचत अपचलनबारे छानबिन समिति गठन हुनुपर्छ' सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गरेको छ । सत्तारुढ अन्य दलहरू छानबिन समिति बनाउन तयार नभइरहेको बेला सत्तारुढ घटक नेकपा एसको केन्द्रीय कमिटी बैठकले नै छानबिन समिति गठनको माग गरेको हो । लागूऔषध कोकिनसहित ३ जना अन्तर्राष्ट्रिय कारोबारी पक्राउ नेपाल प्रहरीले अवैध लागूऔषध कोकिन २ केजी ६५४ ग्रामसहित ३ जना कोकिनका अन्तर्राष्ट्रिय कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । बिहीबार नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागूऔषध कोकिनसहित तीन जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो । विद्यार्थीको प्रश्न : ‘खेलकुदमा लगानी खोइ ? उनी विद्यालयमा खेल्न चाहन्छिन् । रमाउन चाहन्छिन् उफ्रिन चाहन्छिन् । फुटबलदेखि कबड्डी उनलाई मन पर्ने खेल हुन् । तर उनी चाहेर पनि विद्यालयमा खेल्न सक्दिनन् । रमाउन सकिरहेकी छैनन् । किनकि खेल्न र रमाउनका लागि उनको विद्यालयमा आवश्यक खेल मैदान छैन । यो समस्या हो चन्द्रागिरीस्थित श्री भैरव माध्यमिक विद्यालय १० मा अध्ययनरत उषा पुन मगरको । कर्णाली प्रदेश सभाको चौथो अधिवेशन आह्वान कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते शुक्रबार दिउँसो ३ बजे बस्नेगरी प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · May 16, 2024 9:00 AM · 1,550 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion