All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place May 18, 2024! The Kathmandu Post | Read online latest news and articles from Nepal As the rift widens, Congress becomes suspicious of prime minister’s motive The main opposition party is yet to decide whether to obstruct Parliament on Monday. Government set to relax party split rules A faction with 40 percent support in either parliamentary party or central committee can launch a new party. No caution even as toxic air takes heavy toll on public health Pollution shaving 6.7 years off the lives of people residing in Siraha, and 6.2 years in Saptari and Rupandehi districts. Nepal bans widely used Indian spice brands Everest and MDH Ban to have immediate effect in order to remove products containing ethylene oxide, which causes cancer. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बाबुछोरीको सम्बन्धको कथा भन्ने उत्कृष्ट दक्षिण भारतीय फिल्म, हेर्नुस् युट्युबमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए मनमैजुमा मृत भेटिए प्रहरी जवान, घटना शंकास्पद अन्तिम खेलमा लखनउसँग हार्यो मुम्बई चार एसएसपी डिआइजी बढुवामा सिफारिस यी चार प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना नशा च्यापिँदा शल्यक्रियाबिना नै गर्न सकिन्छ उपचार (भिडिओ) बैंकहरूले प्राथमिक पुँजीको २० प्रतिशतसम्म लगानी बिक्री गर्न पाउने कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या सरकारले समाधान गर्नुपर्छ : देउवा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन् । बन्दना झाँगड : भूमिगत राजनीतिदेखि राज्मन्त्रीसम्म अघिल्लो साता कोशीमा मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रीमण्डल विस्तार गर्दा बन्दना झाँगड पनि राज्यमन्त्री बनिन् । उनले अल्पसंख्यक झाँगड समुदायबाट पहिलोपटक मन्त्रीको रुपमा इतिहास रचेकी छन् । सहकारी प्रकरणमा छानबिन गर्न सकिन्छ, तर व्यक्तिकेन्द्रित समिति गठन हुँदैन : पोखरेल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले सहकारी छानबिनसम्बन्धी व्यक्ति केन्द्रित संसदीय समिति गठन हुन नसक्ने बताएका छन् । अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन गृह मन्त्रालयले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउन अध्यागमन विभागलाई अधिकार प्रत्यायोजन गरेको छ । अध्यागमन विभागका महानिर्देशकले आगमन विन्दुमा भिसा (अन अराइभल भिसा), गैरआवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिनसक्ने गरी पहिलो पटक मन्त्रालयले अधिकार प्रत्यायोजन गरेको हो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · May 18, 2024 9:00 AM · 1,881 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion