"नेपाली ले चान्स पाएसी गर्छ" भन्थ्यो ओलि ले, गरेरै छाडे ।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

https://www.setopati.com/socia... रेलमार्गको सर्भे गर्न खोजिएको भन्दै भरतपुरमा एउटा गाडीमा स्‍थानीयबासीले आगजनी गरेका छन्। बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुरमा रेलमार्गका लागि सर्भे गर्न आएको भनेर स्थानीयले गाडी जलाएको भए पनि पछि ती व्यक्तिहरू अन्य कामका लागि नै आएको खुलेको हो। रेल विभागकाअनुसार पूर्वपश्चिम रेलमार्ग निर्माण गर्नका लागि हेटौंडाबाट चितवन हुँदै नवलपुरसम्मको रेलमार्गको अध्ययन सम्पन्न भइसकेको छ। यहाँ सर्भेका लागि आएको एउटा टोलीलाई केही महिनाअघि स्थानीयबासीले लखेटेका थिए। स्थानीयले बाक्लो बस्ती भएको ठाउँबाट रेलमार्ग बनाउन नहुने भन्दै विरोध जनाउँदै आएका छन्। उनीहरूले सं‌घर्ष समिति नै बनाएर मन्त्रालयसम्म ध्यानाकर्षण गराउँदै आएका थिए। त्यसैबीच चितवन भरतपुर महानगर-७ कृष्णपुरमा आर.एस इन्जिनियरिङ सोलुशन प्रालि काठमाडौंको टोली पुगेको थियो। प्रस्तावित रेलमार्ग प्रभावित संघर्ष समितिका सदस्यहरूले उनीहरू रेलमार्गको सर्भे गर्न आइपुगेको भनेर नियन्त्रणमा लिए। नियन्त्रणमा लिएर दिउँसोसम्ममा बागमती प्रदेश ०१–०३० च ७१९० नम्बरको कार समेत जलाइदिए। पछि गाडी जलेपछि पीडित भएका व्यक्तिहरू अर्कै कामले त्यहाँ पुगेको खुलेको हो। चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले उनीहरू गुगल म्यापको सर्भेका लागि त्यहाँ पुगेको बताए। ‘उनीहरू यहीँ छन्। खासमा उनीहरू गुगल म्यापका लागि भनेर २५ वटा सहरहरूमा सर्भे गरिरहेका रहेछन्। सर्भे गर्न आएको देखेपछि रेलमार्गको लागि आएको हुनसक्ने भनेर स्थानीयबासीले नियन्त्रणमा लिएर गाडी आगो लगाइदिएका रहेछन्,’ सिडिओ यादवले भने, ‘सर्भे गर्न आउने टोलीले पनि हामीसँग समन्वय गरेनन् र गल्ती भयो। स्थानीयबासी अराजक भएर झन् ठूलो गल्ती गरेछन्।’ यता रेल विभागले भने कुनै सर्भे नै नगरिएको बताएको छ। रेल विभागका महानिर्देशक अजयकुमार मूलले अहिले विभागको तर्फबाट भरतपुरमा रेलमार्गको सर्भे नभएको बताए। ‘रेलमार्गको अध्ययन सम्पन्न भएको छ तर स्थानीयबासीहरूसँग छलफल भएपछि वैकल्पिक मार्गको माग उनीहरूले गरेका थिए। त्यो मन्त्रालयमा विचाराधीन छ,’ महानिर्देशक मूलले भने, ‘अहिले विभागका कर्मचारी वा कन्सल्ट्यान्ट कोही पनि सर्भे गर्न भनेर भरतपुर गएका छैनन्।’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेष रिमालले घटनाको अनुसन्धान भइरहेको बताए। यद्यपि कति जनालाई नियन्त्रणमा लिएको भनेर भने उनले खुलाएनन्। प्रकाशित मिति: बुधबार, साउन २, २०८१ १८:०४

sojho_bahun · Jul 17, 2024 5:59 PM · 11,510 views

9 Replies

यति लामो लेख वहा आफैले पढ्नु भयो कि भएन , साराम्समा लेखिदिनु भए पढिन्थ्यो र कुरा बुझिन्थ्यो होला | यो त भागवत गीता भन्दा पनि धेरै लामो छ नि ? साझा छिर्ने मानिसलाई यति लामो कुरा त्यो पनि तपाइको चाखको बिसय पढन भ्याउने र बुझेर तपाइको संसार पछि लाग्लान जस्तो लाग्दैन |एक हरफमा तपाइको कुरा लेखिदिनुभए हामि साझा बासि आभारी हुने थियौ | यो साझामा अरुको लेख त्यो पनि प्रोपोगान्डा युक्त लेख हरु साझामा टास्ने काम तपाई र आर्को एक जना लाइ सुम्पीएको छ | म सोच्दै थिए वहा दुई जना बिलाउनु भएको झैँ लागेको थियो , झुल्किनु भएको मा खुसि लाग्यो ?

bandedv2023 · Jul 17, 2024 6:40 PM

त सुस्ते कत्ति लटरपटर मात्र गरी रहन्छस् ह।     Last edited: 17-Jul-24 06:47 PM Last edited: 17-Jul-24 06:48 PM

Tesla guy · Jul 17, 2024 6:47 PM

यो bandevd चै तेसले कै सक्कली झड्केलो भेना पर्यो |

Logan · Jul 17, 2024 9:50 PM

ब्यान्ड उर्फ सुस्त जि, म एतै छु त । जाबो आधा पेज पढ्न पनि तेस्तो गाह्रो ।

sojho_bahun · Jul 18, 2024 12:20 PM

यी तिनै हुन् जो मानब बिस्टामा काउलीफलाउने महिनौ डकार्दै दशैको बोको सिध्याउने मान्छे ले के चै लेखुन त ?

Logan · Jul 18, 2024 1:10 PM

K lekhyo lekhyo yo suste le feri?

Tesla guy · Jul 18, 2024 2:10 PM

त्यो चै तेरो सक्कली झड्केलो भिनाजु अनि त जस्तै खंदुकी मा हो | KG का बिद्यार्थीलाइ झैँ तेस्ले लेखेको कुरा सबै लेखेर तलाई पढाउँन कोहि पनि साझा छिर्दैन | त्यो लाउके र त एकै जस्तो समय मा साझा छिरेको होस् | त्यो खंदुकिले गु हालेर काउली फलाएको कुरा र बासि मासु महिनौ डकार आउने गरि खाएको thread मा तेरो कमेन्ट पढेको थिए | बहुलाइस??

Logan · Jul 18, 2024 6:39 PM

ओइ काले संग भाग्या श्रीमती को लाटो पोइ किन झड्केलो र खंदुकी भन्दै बोउलौदै छस अब के न बुझ्या कुरालाई नि बुझ्या छैन भन्न न पाई ??तलाई पितेले तेत्तिकै गाली गर्छ नत्र??

Tesla guy · Jul 18, 2024 7:01 PM

Baaje pani Sakamm bhari putra hudai chhau ra aafno jaat ( baani byahoraa ) ra kun aukaata maa chhau chinaayau. तेरो भागेकी बुढी मैले भगाएको हो भनि सोध्दै छस, एकै चोटि जार अनि झड्केलो भिनाजु बन्ने बिचार छैन ? अर्को खंदुकी ले लग्यो होला , बढो बिस्वास गरि राखेको छस , तेसैको फाईदा लुट्यो होला? Last edited: 08-Aug-24 12:46 PM

Logan · Jul 19, 2024 1:53 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion