Khaobaadi_Netaa · Aug 12, 2024 5:10 PM · 5,305 views
न खान पाउनु न लगाउन पाउनु तै पनि नेपालि हरु ट्रंप बाबा को पछि लागेका छन् | यस्ताका पछि लाग्ने हरु सबै साडेको बडेमानको गुलो झर्ला र खाउला ब्रान्ड का हुन् | राजनीनि र धर्म फुपू र मामा चेला झैँ हुन र यो पनि ब्यापार नै हो | भारतमा घर्म गुरु भनेर महिलालाइ भ्रुण दान गर्ने जेल परेको कुरा थाहा होला नि ?
logan · Aug 12, 2024 9:02 PM
Suste भ्रुण bhanyaaa ke ho ?
Tesla guy · Aug 13, 2024 12:37 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion