ह्युस्टनमा फेरी नेपाली महिलाको हत्या !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

फेरी दुखद खबर आएको छ , २१ बर्सिया भोजपुरकी नेपाली बिद्यार्थीको गोलि हानी हत्या भएको छ . किन गर्छन एस्तो?

haal haal pandit · Aug 27, 2024 12:34 PM · 42,197 views

36 Replies · Showing 21 - 36
Page 2 of 2

https://www.tiktok.com/@lifeof...

logankobaje · Aug 30, 2024 3:44 PM

सकम्म्भरि भन्दै नाच्द्थ्यो अहिले सकम्म्भरि पुत्र झैँ भएकाहरुलाइ लामो लेखाइ भन्दा योउट्युब हेरर र बुझ भन्नलाई टासिदिएको हु | बालक को कुरा आफु गर्दै छौ एक जना महिला बितिन तर हजुर हरु मार्जरि टेलर का झैँ नया नया कुरा थप्दै जादै गर्ने हजुर आफै होइन ? ट्रंप का कुरा मा "Don't be Dickhead" भनेको भएर त्यो हेरे पछि कुरा बुझ्नु होला भनि टासीदिएको हु |

Logan · Aug 30, 2024 3:44 PM

लोगन, यो एक सामाजिक घटनामा जबर्जस्ति ट्रंप , डेमो- रिपब , बैदेंन ऐजन ऐजनको वकवास भीडीयो हालेर यसलाई भोट गर उसलाई नगर भन्नु जस्तो मुर्खता के हुन सक्ला ? अरु सबैले सम्बन्धित बिसय ओरि परि बसेर धारणा राखी राख्नु भएको छ त , बिसय ओरि परि बसेर कुरा गर्न सक्यो भने अरुले पनि तपाई लाइ हल्का रुपमा नलिने थिए कि ?

haal haal pandit · Aug 30, 2024 4:01 PM

कुराले फुल पार्ने गरि कोरि कुराकानीको मूल आसयलाई लाइ अर्को दिशा कुराउने तिमीहरु अनि अरुलाई चै बिसयको ओरि परि बसेर धारणा राखेका कुरा गर्नु पर्छ भनि लेख्ने | २१ बर्सको केटि ले ५० बर्सको मानिस संग के गर्यो गरेन भनि टाउको दुखाउने र तुक बेतुकका कुरा कोर्ने चै ठिक हो ?Go-fund" को लिंक कता छ ? सकम्म्भरि पुत्र खंदुकी नबन |

Logan · Aug 30, 2024 4:14 PM

Aba chai malai pani Tesla ra Pitamber thikai ho jasto lagna thalyo 😂😂

ShreeRaam · Aug 30, 2024 4:16 PM

पण्डित,यो मुजी सुस्ते बौलाह हो यसलाई इग्नोर गर.ट्रंपको फु*सीपान बाट बिजारोपण भएको गैरकानुनी भ्रुण हो यो सुस्ते,कोलन क्यान्सरले बाउले सिल्टीमुर खाए पछि  ट्रंपलाइ झट्केलो बाऊठानी रातोदिन ट्रंप ट्रंप जपी बस्छ. अबको ४ बर्शां यो बहुलाएरै मर्छ. मुजी यो सुस्ते बहुलाएको हेरेर मज्जा ली. Last edited: 01-Sep-24 11:51 AM

pitambar · Aug 30, 2024 4:33 PM

I am not sure but sometimes i feel your right most recently.

haal haal pandit · Aug 31, 2024 3:09 PM

खंदुकी सक्कम्भरीका पुत्रहरु ले पधेरनी हरुलाई पनि माथ गर्यौ | बहुलाएका त तिमि हरु अनि हौ | एकै कुरा बुस्याहा कुकुर झैँ भुकी बसेका छौ | साझामा GOFUND को कुरा नै नगरी एक पैसा पनि दिन्न भनेर लेख्ने जो आफु dollar Tree धाउछ ले अरुलाई के देला | त नियोगी पुत्र होस् , नियोगी भनेको नबुझेर फेरी बौलाउलास | कुनै महिला गर्भबती हुन् नसक्दा पर पुरुस सग सहबास गरि गर्भ बती हुनेलाई भानिन्छ | तेरो अनुहार गाउले मानिस संग हुबहु मिले पछि तलाई झड्केलो छोरो ठानी गरेको ब्यबहार साझामा सम्झदै अरुलाई गैरकानुनी भ्रुण भन्न पछि परिनस| तिमि हरुको आनी बानि सबै मिल्ने भएर paste गरेको हो : के के कुरा मिल्छ थाहा पाउ | श्रीराम : त्यो मानिस Stalking गर्ने मानिस हो भन्ने बु झ्यौ , अब माथि सक्कम्भरि भै लेखेका कुरामा अझै गर्भ गर्दै छौ कि सच्याउदछौ पनि | मैले तिमीहरुलाई मिल्ने गरि कोरे पनि तिम्रा टाउकामा घन बझ्छ र मेरो मलावारमा छिरेर सगबगाई प्रतिशोध लिदै छौ |

logan · Sep 1, 2024 8:33 AM

From what I hear, they knew each other from Nepal and they were connected in some ways. Here is one of the link from Mr. Luiteljee describing little about their relation https://www.tiktok.com/@luitel...

kman74299 · Sep 2, 2024 3:02 PM

It’s not in question anymore, if they knew each other or not. The question is if they knew each other casually and he was stalking her or if were in some kind of transactional relationship that went wrong? Also it doesn’t have to be sexual, if money is involved in some way, it could easily go wrong. There appears to be something going more then plain stalking her, based on casual knowhow.

meraj · Sep 3, 2024 12:38 AM

एक जना महिला बितिन तर सामाजिक संज्हल भरि थरि थरिका बिस्लेसक निस्केका छन् र मार्जरि टेलर का झैँ नया नया कुरा थप्दै जादै गर्ने हजुर आफै होइन ? खंदुकी सकम्भारीका कुरा कुनै पधेरनी ठंगने आइमाई लाइ माथ दिने भन्दा कम छैन रबेसुरे बाग बाग आलापदै बसेका छौ. अनुसन्धान, तहकिकात हुदै छ , बिस्तारै सबै तथ्य बहिरा आउने नै छ , काम पाइनस बुडी पाडोको कंदोमा तेल लगाउन जा भन्ने उखानलाइ चरिरर्थ गर्दै साझा दिन कटाईको थोल बनाउदै छौ .

bandedv2023 · Sep 3, 2024 11:40 AM

अमेरिका छिर्दैमा, अमरिकाको डिग्री लिदैमा र अमेरिकामा काम गर्दैमा तिमि हामिलाइ ज्ञानी र दिग्गज बनाउदैन | केहि हद सम्म यो gene मा पनि लिएर आउनु पर्छ | यी नानिको हत्या भै सक्यो तर हामि Sherlock भन्दा बढी जान्ने भै आफ्ना आफ्ना दिमागी उपज साझामा थप्दै जादैछौ | अमेरिका छिरे पछि अमेरिकन  भै हाले भन्ने हरु असल कुरा होइन खराब कुरा मात्रै टिपेका छौ | भएको दिमाग सप्रिने को ठाउमा टृम्प मार्का थप्दै जादै छौ | अमेरिकनहरुले मृत व्यक्ति जन्मजात शत्रु भए पनि अपशब्द र हिन बोध गर्ने कुरा र बोलिहाल्दैनन | हामि आफुलाई बहादुर/ महा-प्रसाद यानी अतिनै जान्ने र ठान्ने तर पधेर्नी भन्दा पनि तुक्ष बोलि र भाषालाइ बाहेक अरु ब्यक्त गरेको देखिएन | यिनलाई लाज सरम भनेको कुन चराको नाम हो भन्नेहरुमा  पर्छन | स्वमत शब्द यिनले अबस्य पनि सुनेका छैन तेसैले यस्ता व्यक्तिलाई हजारको नोट थमाएर किन्न जाउ भन्दा फरक नपर्ला | बज्रस्वाठ हरु नेपाल गएको बेला असन मा स्वमत किन्न जाउ अनि केहि बुझ्थयौ कि ? This applies to people who behave as Padherni.  BanEvd2023 stop copying my word and impersonate as me (Logan) also stop getting into Khandukis' anal too. If you want to comment use your own words and your own way.  As the well known quote commonly attributed to Eleanor Roosevelt goes “Great minds discuss ideas, mediocre minds discuss events, small minds discuss people". Most of the times it can be a sign of lack of intelligence,empathy & full of narcissism. Last edited: 03-Sep-24 12:12 PM

Logan · Sep 3, 2024 12:01 PM

के लेखेर मरिस ए चिया संग खसीको मासु खाने सुस्ते झ्यामल्याङ्ग्ये ?

Tesla guy · Sep 3, 2024 12:03 PM

तपाईको विचार र अभिव्यक्ति केहि पृथक र राम्रा छन् तर तपाइको छुद्र बोलिले तपाइको विचारलाइ सधै ओझेल पारेका छन् . आफ्नो विचार संग विचार नमिल्ने जो कोहि संग तपाई भिड्न पछि पर्नु हुन्न . फेरी सब्द पनि कस्तो हो खंदुके, सकम्भारी ? के हो यो खंदुके भनेको ? के हो सकम्भारी भनेको ? नेपालको कुन गाउँ , बस्तिमा प्रयोग हुन्छ एस्तो सब्द ? "अमेरिकामा काम गर्दैमा तिमि हामिलाइ ज्ञानी र दिग्गज बनाउदैन' भन्ने तपाइको कथन पहिले तपाई स्वयम्मा लागु हुन्छ. सधै तपाई संगै बसेर ट्रंप ट्रंप भन्नु पर्छ भन्ने नि छैन . ममता काफ्लेको घटना आफैमा अनौठो र नौलो हो, येस्मा मान्छेले आफ्नो धारणा राख्नु स्वोभाभिक हो , येसो भन्दैमा सबै पधेरे आइमाई हुन्छ भन्ने छ ? जल्दो बल्दो बिसाएमा धारणा राख्दा पधेरे आइमाई हुन्छ भने बर्सौ देखि ट्रंप ट्रंप ट्रंप जप गर्ने तपाई चै के ? सबैलेइ राजनैतिक कुरा राख्ने चाहना हुन्न , ट्रंप आए पनि गए पनि हामी आफ्नो पसिनामा विश्वास गर्ने लाइ केहि बाल छैन .

haal haal pandit · Sep 3, 2024 1:19 PM

Good job Pandit ji..haina you khanduke ra sakkambhari bhaneko huna chai k ho? Kahile ni suneko thina yehi sajha ma pahilo palta dekheko. kata ko bhasa ho yo?

ShreeRaam · Sep 3, 2024 1:33 PM

हजुरलाई त हान हान पण्डित होइन थाप थाप पण्डित भन्दा ठिक हुन्छा कि क्या हो | तिमीहरुनै होईनौ SIS लाइ सकम्मभरी भनि कोरेकोमा थपडी बजाएर नाचेको बिर्सियौ ? एकले लेख्दा तालि बजाई नाच्ने अनि अर्कोले लेख्दा केहो भनि सोध्ने तिम्रो दिमाग कम्जोर भएको हो कि बुझिन भनेर पानि माथिको ओबानो बन्ने हजुरको बानि व्यहोरा खंदुकि बन्ने हरुको झैँ छ | ट्रंपको फु सी खानेले ट्रंप को नाजायज औलाद भनेर गरेको कमेन्ट मेटेछ यो फ़ुसिखोउके खंदुकिको नाईके हो | यसको पछि थपडी बजाउदै पछि लाग्ने तिमि हरु पनि खनडुकि मै परेउन त | हा हा सबैलाई त्रम्प्को कुरा मन पर्दैन भन्ने तर जे जति कुरा कानी र जे जे लेख्दै छौ ठ्याक्कै उही संग मिलेको हुनाले तुलना गरेर हेर भनि राखिदिएको हु | पधेरनी को पनि अनुबाद गरिदिनु पर्छ भनेको त पनडित ले बुझ्नु भएको रहेछ | समसामयिक कुरा लाइ कसरि अगाडी बढेको हो त्यो पारा देखाउने अबस्य पनि पधेर्निलाइ माथ गर्छन | होईन पण्डित अकारण अरुको नाम जोडी राख्दा हजुर पनि साथ् दीई राख्ने मैले चै किन राखन नहुने ? कि आफ्नो आदत संग मिल्छ पनि खोल्दै नखोल्ने पो हो कि | ट्रम्फ हास्यव्यङ्ग को पात्र हो तेस्को मुर्ख्याइ र हजुर हरुको कुरा उस्तै लाग्छ |

Logan · Sep 3, 2024 4:00 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion