News Summary from Nepal for Saturday, October 19, 2024

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place October 19, 2024! The Kathmandu Post | Read online latest news and articles from Nepal Dengue surge overwhelms hospitals, sparks blood crisis Central blood bank says it brought 112 pints of blood from Simara on Thursday, but daily demand exceeds 300 pints. Lamichhane arrested on fraud, organised crime charges CIB team from Nepal Police apprehend the ex-deputy prime minister and Rastriya Swatantra Party chief after securing a warrant from Kaski District Court. Nationwide vitamin A and deworming drive kicks off It is estimated that regular supplementation campaigns have reduced deaths among children under five by 23 percent. Is Sanskrit education fighting for survival? A growing number of students from diverse backgrounds are studying the language, but challenges remain in preserving its teachings and accessibility. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati 'रअ' एजेन्ट विकास यादवमाथि अमेरिकाले लगायो आफ्ना नागरिक हत्या प्रयासको अभियोग खुम्बु क्षेत्र जाने पर्यटकका लागि गाउँपालिकाले तोक्यो भाडादर सडक नहुँदा गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग पोखरामा रास्वपा कार्यकर्ता र सहकारी पीडितले छुट्टाछुट्टै प्रदर्शन गर्दै अस्ट्रेलियाको पर्थमा बिरामी जाँच्ने डाक्टर जोडी (भिडिओ) रूग्ण बनेको गोरखाली रबर उद्योग (तस्बिरहरू) प्रहरीले रवि लामिछानेविरूद्ध सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पक्राउ पुर्जी किन लियो? बाढीले क्षति पुर्‍याएको काबेली करिडोर प्रसारण लाइन तिहारअघि सञ्चालनमा ल्याइने  कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily माओवादी आन्दोलनबाट अलग भएकाहरू एक ठाउँमा केन्द्रित हुनैपर्छ : अध्यक्ष दाहाल  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतमा माओवादी पार्टीबाट अलग भएर गठन भएका विभिन्न पार्टीहरू एक ठाउँमा केन्द्रित हुनुपर्ने बताएका छन् । उनले २०८४ को प्रतिनिधिसभा निर्वाचनसम्म माओवादी पार्टीहरू एकजुट गर्नका लागि आफूले पहलकदमी लिने बताएका छन् । सातदोबाटोमा सडकमै बसमा आगलागी ललितपुरको सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बसमा अचानक आगलागी भएको छ । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । तर बस भने पूर्णरुपमा जलेको छ । तिम्बुङ पोखरी क्षेत्रमा हिउँ पाँचथर र ताप्लेजुङको सीमावर्ती क्षेत्रमा रहेको तिम्बुङ पोखरीमा हिउँ परेको छ । शुक्रबार साँझ र शनिबार बिहान हिउँ परेको स्थानीयले बताए । चीनको क्वाङ्सीमा नेपाली युवा मृत भेटिए चिकित्साशास्त्र अध्ययनका लागि चीनमा रहेका नेपालगन्जका ३५ वर्षीय युवा चीनको क्वाङ्सी स्वायत्त प्रदेशमा मृत फेला परेका छन् । बेइजिङस्थित नेपाली दूतावासका अनुसार सन् २०१९ तिर एमडी अध्ययनका लागि आएका बाँके नेपालगञ्जका संजीव सिंह क्वाङ्सी मेडिकल युनिभर्सिटीस्थित छात्रावासमा अक्टुबर १७ मा मृत भेटिएका हुन् ।  div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 19, 2024 9:00 AM · 2,480 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion