All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place October 20, 2024! The Kathmandu Post | Read online latest news and articles from Nepal Kaski administration imposes prohibitory order around district administration office in Pokhara The order came into effect from 11:45 am on Sunday and will remain in place until further notice, district administration says. How round chilli has changed farmers’ lives in Palpa Growing round chilies keeps monkeys and other wild animals that destroy crops away from the fields. Nepal defeat United States in Super Over The Rhinos clinch the series with a match to spare. A friendship torn apart In Copenhagen, two Nepali friends face a growing chasm of mistrust, revealing the fragility of relationships. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati अब नागरिक एपबाट लाइसेन्स देखाए पुग्ने, सुरू भयो ई-चलान ओमानका कप्तानले विराटनगरबाट एनपिएल खेल्ने बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी सिफारिस गर्न समिति पुनर्गठन ट्रम्पलाई जिताउन मस्कले हरेक दिन एक जनालाई १० लाख डलर दिने कालोपत्र गर्न सीतापाइला-धार्के सडक आजदेखि बन्द मनाङमा लेक लागेर स्वीट्जरल्याण्डका पर्यटकको मृत्यु कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार! कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily अपराध गरे देशको कानुनअनुसार अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखकले संयमित भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरीले संयमित, सरल, सहज, इमान्दार भएर आम नागरिकको सेवा प्रदान गर्ने काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ थियो । तलब नपाएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलित मधेस प्रदेशका प्रादेशिक अस्पतालहरूमा छात्रवृत्ति करार सेवामा कार्यरत चिकित्सकहरू आन्दोलित बनेका छन् । प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकले चालू आर्थिक वर्षको तलबभत्ता नपाएपछि आइतबारदेखि आन्दोलित बनेका हुन् । सुरक्षित र विश्वासनीय नागरिक उड्डयन प्रणाली विकास गर्न उच्चस्तरीय अध्ययन समिति गठन सरकारले सुरक्षित, भरपर्दो र विश्वासनीय नागरिक उड्डयन प्रणालीको विकास गर्न उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गरेको छ । बाढीपहिरो पीडितलाई रेडक्रसले बाँड्यो तीन करोडबढीका राहत सामाग्री नेपाल रेडक्रस सोसाइटीले बाढी, पहिरो र डुबानबाट पीडितहरुलाई तीन करोड रुपैयाँभन्दा बढी मूल्य बराबरका राहत सामाग्री बितरण गरेको जनाएको छ । ट्राफिक नियम उल्लंघन गरे अब डिजिटल चिट सवारी चालकले ट्राफिक नियम उल्लंघन गर्दा कागजी रूपमा दिइने चिटको साटो अब प्रहरीले डिजिटल चिट काट्ने भएको छ । नागरिक एपमा ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टीभीआरएस) आबद्ध गरिएपछि सर्वसाधारणले सवारी चालक अनुमतिपत्रको साटो एपभित्रकै भर्चुअल लाइसेन्स देखाए पुग्ने भएको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Oct 20, 2024 9:00 AM · 5,082 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion