rajanthapaliyaai · Jan 24, 2025 9:53 AM · 3,682 views
लौ साझा बासि हरु TPS लोप हुन्छ कि पाइञ्छ भनि हा हा-कारमा छौ | सुखमा भगवान को सम्झना गर्दैनौ | "यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत। अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥४-७॥ परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् । धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥४-८॥" महाभारत सिरियल को बेला सुरुवात हुन्थ्यो आज भोलि हामि भगवानको शरणमा पर्दै छौ | राजनाथापलियाई ले धार्मिक प्रबचन हरु टासी दिएर धार्मिकता तिर लागे फलिफाप हुन्थ्यो कि भनि तास्दै हुनु हुन्छ | लामो छ छोटो गरि सुन्दा पनि फलप्राप्त हुन्छ | गीतामा श्रीकृष्णले मर्नु अघि नारायण को नाम लिए पनि पाप मुक्त हुने कुरा बताउनु भए झैँ तपाइँ हरुले खोलेर २-४ मिनेट नै सुन्नु भए पनि केहि लाभ अबस्य नै होला ?
Logan · Jan 24, 2025 10:22 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion